Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सेन हत्याको विरोधमा विद्यालय तथा यातायात ठप्प

\"Kapilbastu\"काठमाडौं । कपिलवस्तुको जितपुरमा स्थानीय युवा राजेश सेनको हत्या भएको विरोधमा कपिलवस्तुका शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन ठप्प भएका छन् । बिहिबार भएको नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै विरोधमा उत्रिएका हुन् । तरुण दल र नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताको विरोध प्रदर्शनका कारण सदरमुकाम तौलिहवा, वाणगङ्गा, गजेहडा, ओदारीलगायतका शैक्षिक संस्था पूरै बन्द भएका छन् । विरोधका कारण तौलिहवा जितपुर सडकखण्डमा सवारीका साधन चल्न सकेका छैनन् । घटनास्थल जितपुर चोक स्थल तनावपूर्ण रहेको छ भने वाणगङ्गा, गजेहडा क्षेत्रका बजार पनि बन्द रहेका छन् । वाणगङ्गा नगरपालिका–१० स्थित जितपुर चोकमा साथीसँग कुराकानी गरिहरहेको अवस्थामा हिजो सांँझ ३७ वर्षीय राजेश सेनको हत्या भएको थियो । एउटा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले सेन उपर गोली प्रहार गरी फरार भएका छन् । छातीमा गोली लागेका सेनको उपचारको क्रममा हिजो नै बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्न दोषी उपर नेपाली कांँग्रेस, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले कडा कारबाहीको माग गरेका छन् । यसैबीच सभासद् सुरेन्द्रराज आचार्य र सभासद् अतहर कमालले पनि घटनामा संलग्नको पहिचान गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग गरेका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजीकार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक डिल्ली राज जोशीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: