Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कर्मयोगी लूनकरणदास चौधरी निधन

\"Founderकाठमाडौं । नेपाली उद्योग व्यवसायका क्षेत्रमा झण्डै डेढ शताब्दीपूर्व अर्थात् राणाकालीन युगमै कपडाको व्यापारबाट व्यवसाय आरम्भ गर्ने चौधरी ग्रुपका संस्थापक अध्यक्ष लूनकरणदास चौधरीको काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटलमा बिहिबार निधन भएको छ । स्व. चौधरी नेपाली व्यवसायिक एवम् औद्योगिक फाँटका एक दूरदर्शी र अग्रणी उद्योगपति मात्रै नभएर औद्योगिक क्षेत्रका उदाहरणीय व्यक्तित्व नै थिए । अत्यन्त दूरद्रष्टा स्व. लूनकरणदासले आजको नेपाली बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपको संस्थापक अध्यक्षका हैसियतले नेपाली उद्योग व्यवसायमा जापानी प्रविधिको स्टील, फ्लोरिङ्ग एण्ड फर्निसिङ्ग फ्रान्स र बेलायतका विविध विद्युतीय सामग्री, एप्पारेल्स् इत्यादि समेतको व्यवसाय गर्नु भई राष्ट्रकै दोस्रो र पूर्वाञ्चलको पहिलो बिस्कुट तथा कन्फेक्सनरी, मैदा मिल्स्, प्याकेजिङ्ग उद्योग आदि सञ्चालनका लागि जर्मन प्रविधि भित्रएका थिए । नेपालकै पहिलो डिपार्टमेन्टल स्टोर (अरुण इम्पोरियम) समेत स्व. चौधरीले स्थापना गरी नेपालमा डिपार्टमेन्टल युगको श्री गणेश गरेका थिए । हाल उनिप्रती स्थापित ५ दर्जन भन्दा बढी औद्योगिक प्रतिष्ठानमा ७,५०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । विविध सामाजिक गतिविधिमा गहन अभिरुचि राख्ने चौधरी मारवाडी सेवा समिति नेपालका संस्थापक तथा आजीवन सदस्य, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य संघका संस्थापक सदस्य, चौधरी फाउण्डेशनका संस्थापक तथा लूनकरणदास–गङ्गादेवी चौधरी साहित्य–कला मन्दिर, लूनकरणदास–गङ्गादेवी चौधरी च्यारिटी हस्पिटल, दुहवी सुनसरीका संस्थापक तथा संरक्षक स्व. चौधरीका ३ छोरा र एक छोरी छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: