Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

यू–१९ विश्वकपको दोस्रो खेलमा पनि नेपालको सानदार जित

\"nepal-uकाठमाडौं । बंगलादेशमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपालले सानदार जित हात पारेको छ । आयरल्याण्डलाई नेपालले ८ विकेटले पराजित गरेको हो । निर्धारित ५० ओभरको खेलमा नेपालले २५ दशमलव ३ ओभर खेल्दा १४७ बल बाँकी छँदै मात्र २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । योगेन्द्र सिंह कार्कीले नटआउट ६१ रन जोडे भने अरिफ शैखले नटआउट ३१, सुनिल धमलाले २८ रन जोडे । सुनिल धमलाले ३५ बलमा २८ रन जोडेर आउट भए भने सन्दिप सुनार सून्य रनमै आउट भएका थिए । यसअघि टस जितेर पहले ब्याटिङ रोजेको आयरल्यारल्याण्डले मात्र १ सय ३१ रन जोडेको थियो । नेपालका सन्दिप लामिछानेले पाँच विकेट ढालेका थिएन भने दीपेन्द्र सिंह ऐरीले २, सुशील कण्डेल र सुनिल धमलाले एक एक विकेट झारेका थिए । आयरल्याण्डका ह्यारी टेक्टरले नटआउट सर्वाधिक ३० रन जोडे भने ज्याक टेक्टरले २७ रन जोडेका थिए । यस्तै, लुर्कान टुक्केरले १५ रनको योगदान गर्दा स्टेफेन डोहनीले १४ जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । आयरल्याण्डलाई जितेसँगै नेपाल अघिल्लो चरण प्रवेशको सम्भावना बलियो भएको छ । यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले टेष्ट मान्यताप्राप्त न्युजिल्याण्डमाथि ३२ रनकाे शानदार जित हात पारेको थियो । तेस्रो खेलमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनोट हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies