Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

नागरिकको दसौं साधारण सभा

काठमाण्डौं । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लि.सूर्यबिनायकको दसौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । पूर्व गृह तथा परराष्ट्र मन्त्री माधव घिमिरेले साधारणसभाको उद्घाटन गरेका छन । मन्त्री घिमिरेले सहकारीले बचत संकलन र ऋण मात्र प्रदान गर्ने काम भन्दा शेयर सदस्यहरुलाई सीपमूलक, उद्यमशील र साना उद्योग सञ्चालन गर्ने वातावरणको श्रृजना गर्दै सदस्यले उत्पादित गरेका वस्तुहरुको बजारीकरणमा सहजता दिनु पर्नेमा जोड दिए । उनले नेपाली समाजमा सहकारीले आर्थिक रुपान्तरणमा अहंम भूमिका खेलेको चर्चा गर्दै अव नागरिकहरुको जीवन रुपान्तरणमा हरेक क्षेत्रमा साना उद्योगका साथै जीवन जिउने शिप तर्फ लाग्नु पर्ने बताए । \"bhaktapur_district\" कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष के.पी.अवालले भक्तपुरमा सहरकारीहरुले खेलेको भूमिकालाई मूल्याँकन गर्दै उद्योग बाणिज्य संघले सदस्यता प्रदान गर्ने बताए । उनले भने नेपालीको आर्थिक पाटोलाई सबल पार्न र बचत गर्न समेत सहकारीले ठूलो योगदान दिएको छ । साधारणसभासँगै आगामी पाँच वर्षको लागि देवलाल किसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बिदुरमान सिंह बस्नेत, सचिवमा केदार कोइराला, कोषाध्यक्षमा माधव थापा निर्वाचित भएका छन् । त्यस्तै बिनोद काफ्लेकोे संयोजकत्वमा तीन सदस्यिय लेखा समिति गठन गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: