Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

खाडीमा जताततै लुटपाट–आतंक

क्वालालम्पुर, मलेशियालगायत खाडी मुलुकहरूमा बाहिरबाट आएका कामदारहरुको जीवन दिनानुदिन असुरक्षित हुँदै गएको छ। मलेसियामा त झन इन्डियन कालाजाती आप्रवासीहरुले नेपालीहरुको दिनदहाडै हत्या, कुटपिट र लुटपाट गर्ने क्रम तीव्र भैरहेका खबर जताततै सुन्न पाइन्छन् । साउदीलगायत खाडी मुलुकमा पनि त्यस्तै घटनाहरु दिनानुदिन बढ्दै गएका छन् । गाडीमा हाल्ने अनि एकान्तमा लगेर साथमा भएको पैसा, मोबाइल सबै लुटेर भाग्ने अनि नेपाली कामदारलाई विचल्लीमा छाड्ने गरेको पाइन्छ । एक साथीले मलाई सुनाए– ‘दुई दिन अगाडिको मात्र घटना हो, साउदीको समयअनुसार बेलुकीको त्यस्तै ६ः३० बजेको थियो, हामी आफ्नै रफ्तारमा गाडी हुइँकाइरहेको थिएँ । एक्कासि एक व्यक्तिले हात दिएर सहयोग माग्यो । मैले पनि सयभन्दा बढ्ता स्पिड भएको आफ्नो गाडीलाई रोक्न खोजें । गाडी अलि अगाडि नै पुगेका कारण मैले गाडी पछाडि सारें । गाडी रोक्न इशारा गर्ने व्यक्ति मङ्गोलियन अनुहारको थियो । नेपाली त पक्कै होइन भन्ने अनुमान गरें, फिलिपिन्स मूलको नागरिक रहेछ । मलाई देख्ने र भेट्ने बितिक्कै स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै रुन थाल्यो । मैले सोधें– के भयो ? एकएक शब्द गर्दै बोल्यो र नजिकै लुकेका अरुसहित आई मसँग भएको सबै पैसा लुटेर मलाई समेत कुटपिट गरी सबैजना भागे ।’ यसो भित्रको बत्ती बालेर उनको अनुहार राम्रोसँग हेरें, दायाँ आँखा रातै थियो । मैले उसलाई पानी पिउँन आग्रह गरे । फेरि सोचें– कतै पानी पिउँदापिउँदै ऊ सर्लक्कै जाने त होइन ! एक किसिमको डर लाग्न थाल्यो । सास बिसार्इबिसार्इ एकएक घुट्का गरेर पानी पिएपछि बल्ल अलिअलि बोल्न थाल्यो र उसका आफन्तजन साथीभाइहरुलार्इ फोन गर्दै दुःखेसो, बिलौना पोख्न थाल्यो । मैले सोधेंं– ‘कहाँ हिँडेको ?’ उसले म बसेको ठाँउबाट झन्डै सय किलोमिटर टाढा जानुपर्ने बतायो । त्यहाँसम्म अब यो मान्छे कसरी जान्छ ? प्रश्न उब्जियो । मैले आफ्नो साथमा भएको साउदी रियाल ३० झिकेर जहाँबाट उm जाने गन्तव्य स्थलको ट्याक्सी भेटिन्छ, त्यहाँसम्म उसलाई छाडेर आफ्नै गाडीमा फर्कें । यो त एउटा उदाहरण मात्र हो । यस्ता घटनाहरु प्रसस्तै छन् । त्यसैले नेपाली दाजुभाइहरु जता पायो त्यतैको यात्रा वा घुमघाममा नलागौं । प्राइभेट गाडीमा भुलेर पनि नचढौं । बरु ढिलो नै होस्, प्यासेन्जर बोक्ने गाडीमा नै चढौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies