Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

तीन दल–मधेसी मोर्चा वार्ता बालुवाटारमा शुरु

[caption id=\"attachment_48242\" align=\"alignleft\" width=\"462\"]\"फाइल फाइल तस्विर[/caption] काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागमा साझा धारणा बनाउन गठन भएको मोर्चाको कार्यदल विघटन गरिएपछि मोर्चाको शीर्ष नेतालाई नै तीन दलले विहीबार वार्तामा बोलाए पनि मोर्चाका शीर्ष नेताहरु भने अनुपस्थित रहेका छन् । मोर्चाको कार्यदलले अब मोर्चाको शीर्ष स्तरमा मात्रै बार्ता हुने भन्दै कार्यदलको औचित्य सकिएको घोषणा गरेपछि तीन दलको बुधबारको बैठकले मोर्चाको शीर्ष नेतालाई वार्ताका लागि आह्वान गरेको थियो । विहीबार विहान ९ बजेका लागि मोर्चाका शीर्ष नेतालाई नै वार्तामा बोलाए पनि शीर्ष नेताहरु भने अनुपस्थित रहेका छन् । विहान नौ बजेदेखि नै वार्ता शुरु गर्ने भनिए पनि झण्डै  पौने घण्टापछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको वार्तामा मोर्चाका दोस्रो तहका नेताहरु मात्रै उपस्थित रहेका छन् । मोर्चाको तर्फबाट उपेन्द्र यादवबाहेक अन्य मधेसी दलका शीर्ष नेता सहभागी छैनन् । तमलोपाका अध्यक्ष महन्थ ठाकुर पनि आजको वार्तामा सहभागी छैनन् । उनी पनि उपचारका लागि भन्दै भारतको दिल्लीमा रहेका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो विरामी परेर लहानमा रहेका छन् । महतो आउन नसकेपछिसद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण वार्तामा सहभागी छन् । तपसपाका अध्यक्ष महेन्द्र यादव मधेसमा रहेका छन् । उनी सर्लाहीमा रहेका कारण आजको वार्तामा अनुपस्थित रहेका छन् । मोर्चाको शीर्ष नेतासँगमात्रै वार्ता हुने बताए पनि मोर्चाका शीर्ष नेताहरुले नै वार्तालाई महत्व दिएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending