Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

भट्टराईको नयाँशक्ति लेफ्ट–डेमोक्रेटिक हुने

काठमाण्डाैं ।  एमाओवादी परित्याग गरेर नयाँ शक्ति अभियानमा सक्रिय पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी लेफ्ट–डेमोक्रेटिक दर्शनमा आधारित पार्टी बन्ने बताए । बुधबार काठमाडौंमा सञ्चारकर्मीसँग छलफल गर्दै भट्टराईले  भने पार्टीको आइडियोलोजी सम्भवत लेफ्ट–डेमोक्रेटिक हुनेछ,’अब ‘विकास नीति अंगाल्छौं ।’\"baburam-bhattarai-press-meet_20130724084141\" नेपालका अहिलेका कम्युनिष्ट शक्ति पनि व्यहारिकरुपमा कम्युनिष्ट नरहेको बताउँदै भट्टराईले भट्टराईले पार्टीको तदर्थ समिति केही दिनमै घोषणा गरेर तलसम्मको सांगठनिक ढाँचा सार्वजनिक गर्ने बताए । ‘नयाँ शक्ति बन्ने हो कि नबन्ने हो भन्ने आशंका भयो,’ पार्टी त्याग गरेपछि झण्डै चार महिना दलविहीन भएका उनले भने, ‘केही दिनमै एउटा न्यूक्लियस सार्वजनिक गर्छौं ।’ भट्टराईले नयाँ पार्टीका चार आधारहरु बताएका छन् । ‘नेपालका खस–आर्य, आदिवासी जनजाति र मधेसीका तीन क्लष्टरबीच एकता नभएसम्म राष्ट्रिय एकतामा बाँध्नैपर्छ,’ पहिलो आधारबारे उनले भने, ‘समावेशी लोकतन्त्रलाई ध्यान दिन्छौं ।’ भ्रष्टाचारमुक्त संगठन नयाँ शक्तिको दोस्रो आधार हुने बताउदै ‘गाउँमा दुईखाले समूह छ, एउटा खाडीतिर गएको छ, अर्को विकासको बजेट बाँडिचुडी खाएर बसेको छ,’ नयाँ शक्ति त्यस्तो परिपार्टीको विपक्षमा छौं ।’ भट्टराईले चुनाव खर्च धान्न राजनीतिमा भ्रष्टाचार रहेको भन्दै प्रत्यक्ष निर्वा्चित कार्यकारीसहितको शासकीय प्रणालीको पक्षमा आफूहरु रहने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: