Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

घलेहरुले बृहत लिःल ल्होसर मनाए

\"ghale\"काठमाडौं । विगतका बर्षहरु जस्तै घले समुदायले आफ्नो महान चाड घले ल्होसर बृहत कार्यक्रमहरु सहित मनाएका छन् । लुक ल्हो (भेडा बर्ग) लाई विदाई गरि प्र ल्हो (बाँदर वर्ग) को स्वागत गर्दै नयाँ बर्षको शुरुवात भएको भव्य उद्घाटन समारोह सम्पन्न भयो । कार्यक्रमका सभापति लिःल फङ (घले समाज) का केन्द्रिय उपाध्यक्ष श्री दिपेन घलेज्युले घले जाति विशिष्ट पहिचान र इतिहास बोकेको जाति हुँदा हुँदै पनि राज्यले पहिचानबाट बंचित गराएको भनि आफ्नो पहिचान स्थापित नभएसम्म संघर्ष गरि रहने र आदिवासी जनजातिको अबको नयाँ सुचिमा घले जातिलाई छुट्टै पहिचान सहित नेपाल सरकारले सुचिमा समावेश गराउनेमा आफु र आफ्नो समुदाय पुर्ण विश्वस्त रहेको बताउनु भयो । घले जातिको विषयमा आफु पनि जानकार रहेको र विशिष्ट पहिचान भएको घले जातिलाई आदिवासी जनजातिमा सुचिकृत गराउनको लागी आफ्नो तर्पmबाट भरपुर पहल गरिदिने आश्वासन दिदै कार्यक्रमका प्रमुख अतिथि माननिय सुचना तथा संचार मन्त्री, नेपाल सरकारका प्रवक्ता शेरधन राईज्युले आफ्नो सुभकामना मन्तव्य राख्नु भएको थियो । विभिन्न जिल्लाबाट उपस्थित घले समुदायले आफ्नो परम्परागत भेषभुषामा सजिएर मौलिक खानपानमा रमाएर साँस्किृतिक कार्यक्रममा रमाएका थिए । कार्यक्रमको शुभारम्भमा घले लामाद्धारा २०७२ साल बैशाख १२ गतेको महाभुकम्पमा परि दिवंगत भएका सम्पुर्ण मृताआत्माहरुको चिर शान्तिको कामना गर्दै पुजापाठबाट शुरु गरिएको थियो । \"ghale2\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending