Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

आर्थिक समृद्धि बिना देशको उन्नती असम्भब : भट्टराई

काठमाडौ । ‘सम्भव छ नेपाल’ नामक संस्थाले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक समृद्धि बिना देशको उन्नती असम्भब रहेको बताएका छन् । \"baburam-bhattarai-press-meet_20130724084141\"भट्टराईल अबको १० वर्ष आर्थिक समृद्धिका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएदै भने —“हामीसँग प्रशस्त प्राकृतिक स्रोतसाधन र मानवीय ऊर्जा छ, यसलाई उपयोग गर्न सम्पूर्ण राजनीतिक दलको एजेन्डामा आर्थिक समृद्धिले प्रमुख स्थान पाउनुपर्छ ।” उनले राज्य व्यवस्था र नेतृत्व ठीक नभएसम्म देशले प्रगति गर्न नसक्ने बताउँदै नेतृत्व ठीक नभए अरु जति राम्रा गुण भएपनि देशले उन्नति गर्न नसक्ने उल्लेख गरे । भट्टराईले सकारात्मक सोच र कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै बेइमानी र भष्ट्राचारलाई प्रोत्साहन गर्नेबानीमा सुधार ल्याउनुपर्ने बताए । अबको समय वैज्ञानिक सोच लिएर आगाडि बढ्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले अरुको लागि मात्र बहादुर बन्ने नभई आफ्ना लागि पनि नेपाली बहादुर बन्नुपर्ने समय आएको जिकिर गरे । ‘सम्भव छ नेपाल’का अध्यक्ष शङ्करकुमार प्रधानले युवाका लागि नेपालमै बसेर काम गर्नसक्ने वातावरण सिर्जना गर्न राजनीतिक दललाई आग्रह गदै सरकारले युवामा रहेको निराशा हटाई विश्वासको वातावरण बनाउनुपर्ने, युवालाई राष्ट्र सेवामा लगाउन भूमिका खेल्नुपर्ने आवश्यकता रहको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending