Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सभापति बन्न ईन्टरनेटमार्फत फण्ड जुटाउदै पौडेल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आसन्न महाधिवेशनका क्रममा सभापति पदमा उठ्नका लागि निर्वाचन अभियान चलाउन ईन्टरनेटबाट फण्ड संकलन गर्न थालेका छन् ।\"ramchandra\" उपसभापति पौडेलले क्राउड फन्डिङ वेबसाइट ’गो फण्ड मि’ मार्फत् पौडेलले झण्डै ३१ लाख रुपैयाँ करिब २० हजार पाउण्ड सहयोगको आह्वान गरेका छन् । गो फन्ड मि, क्राउड फन्डिङका लागि चर्चित वेबसाइटहरु मध्ये एक हो । गृह मन्त्रालय सहित उपप्रधान, शान्ति तथा पुन निर्माण मन्त्रालय सम्हालिसकेका पौडेलले फण्डमार्फत उठेको रकमले खाना र बस्न , कार भाडामा लिन, पर्चा छपाई गर्न, मिटिङ हलको भाडामा तिर्ने र हवाई टिकट जस्ता काममा उपयोग गर्ने वेबसाइटमा उल्लेख गरेका छन् । गो फन्डको विवरणमा डोमेस्टिक हवाई टिकटको मूल्य एकतर्फिको पाँच हजार रुपैयाँ, प्रति व्यक्ति खाना बस्नको लागि एक दिनको ३ हजार रुपैयाँ, कार भाडामा लिन प्रति दिन ५ हजार देखि १० हजार रुपैयाँ लाग्ने, ३ लाख वटा पर्चा छाप्न २ लाखदेखि ३ लाख रुपैयाँ लाग्ने खर्च उल्लेख गरिएको छ । गो फन्ड मि बेवसाईडले प्रत्येक डोनेसन र प्रोसेसिङ फि गरि ८ प्रतिशत शुल्क प्रत्येक डोनेसनबाट काट्ने गर्र्दछ ।  यो बेवसाईड मार्फत बिभिन्न सामाजिक कामका लागी फण्ड संकलन गर्ने गरिन्छ तर भूकम्पपछि क्राउड फन्डिङ वेबसाइटहरुमा व्यक्तिगत रुपमा चन्दा उठाउने अभियान  चले पनि नेपालमा राजनीतिक अभियानका लागि चन्दा उठाइएको पहिलो पहिलो पटक हो । क्राउड फन्डिङ वेबसाइटमा लक्षित चन्दा रकम नपुगे पनि जति रकम उठेको छ त्यसबाट शुल्क कटाएर लिन पाइने व्यवस्था छ । गो फण्ड मि मार्फत अहिलेसम्म पौडेलले ६५३ पाउण्ड  (करिब एक लाख एक हजार रुपैयाँ ) रकम सहयोग प्राप्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: