Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

पूर्व–पश्चिम राजमार्गमा अब पहिलेझैँ गाडी चल्ने

\"chitwan-bus-jam-4\" धनुषा । मधेस आन्दोलन सुरु भएपछि निकै आक्रान्त बनेको पूर्व पश्चिम राजमार्ग बिस्तारै सामान्य बन्न थालेको छ । आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्ताको राजमार्गमा उपस्थिति र प्रदर्शन पातलिँदै गएपछि पूर्वपश्चिम राजमार्ग पहिलेकै अवस्थामा फर्किन थालेको हो । केही हप्तादेखि राजमार्गको अवस्था सामान्य भएपछि प्रहरीले रातको समयमा समेत गाडीको अगुवाइ गर्नु परेको छैन । यात्रुले पनि पूर्वपश्चिम राजमार्गको यात्रामा अब आन्दोलनकारीबाट आक्रमण र तोडफोडका घटना हुन छाडेपछि सुरक्षित भएको महसुस गर्न थालेका छन् । हिजोआज तराई मधेसका राजमार्गमा बिनारोकतोक सयौँ मालवाहक र यात्रुवाहक गाडी चौबिसै घन्टा गुडिरहेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सागरविक्रम राणाले अब पूर्वपश्चिम राजमार्गमा सवारी आवागमनमा कुनै समस्या नरहेको बताए । डिजेलको अभावले पहिलेको तुलनामा केही कम गाडी चले पनि राजमार्गको अवस्था सामान्य अवस्थामा फर्किसकेको निरीक्षक राणाले जानकारी दिए । यसरी यातायातका साधन राजमार्गमा चल्न थालेपछि जनकपुरदेखि ढल्केवर र जलेश्वर–भिट्ठामोड सडकखण्डमा पनि सार्वजनिक यातायात सञ्चालनको तयारी भइरहेको यातायात व्यवसायीहरु बताउँछन् । महेन्द्रनगर धनुषाका यायायात व्यवसायी मन्दिप झाले भन्नुभयो–“यो बन्दले सबैभन्दा ठूलो मारमा हामी यातायात व्यवसायी परेको र बैंकको किस्ता बुझाउन र यातायात मजदुरको समेत घरपरिवार पाल्न धौ धौ भएकाले अब आउने हप्तादेखि लोकल रुटमा समेत गाडी संचालनको तयारी गरिरहेका छौँ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending