Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

निजी चार पाङग्रे सवारीलाई आज मात्रै पेट्रोल वितरण

\"nepal-oil-nigam\"काठमाडौं । पछिल्लो पटक निजी चार पाङ्ग्रे सवारी साधनलाई पेट्रोल वितरण थालेको नेपाल आयल निगमले सोमवार मात्रै पेट्रोल वितरण गर्ने भएको छ । अत्यावश्यक र सार्वजनिक सवारीलाई तेल पुग्ने भन्दै निजी चारपाङग्रे सवारीलाई तिहारपछि तेल बाँडिएको थिएन । पछिल्लो पटक तेल आपूर्ति बढेको भन्दै लटअनुसार तेल वितरण थालेको थियो । चारपाङग्रे् निजी सवारी साधनलाई निमगले लट अनुसार तेल वितरण गरेको हो । सोमवार तेस्रो दिन ११ लटका गाडी भन्दा माथिका सवैलाई पेट्रोल वितरण गरेको छ । पहिलो दिन पुस २१ गते १ देखि ६ लटका गाडीलाई, दोस्रो दिन पुस २६ गते ७ देखि १० लटका गाडीलाई पेट्रोल दिइएको थियो । निमगले अर्को सूचना जारी नभएसम्म निजी चार पाङग्रे गाडीलाई तेल नदिने जनाएको छ । अन्य सवारी साधनलाई भने तोकिएको समयमा तोकिएको पम्पहरुबाट तेल वितरण गरिने नेपाल आयल निमगले जनाएको छ । आजदेखि आयात बढ्ने   नेपाल आयाल निगमले सोमबारदेखि पेट्रोलियम पदार्थको आयात बढाउने भएको छ । भारतमा दुई दिन बिदा परेकोले आजदेखि आयात बढाउने निमगले जनाएको छ । भारतसँगको रक्सौल नाकाबाट तेल आयात हुन नसकेकोले अन्य नाकाबाट आयात बढाउने निमगले जनाएको छ । सीमा नाका गोडा र बेतलपुरबाट तेल ल्याएर भैरहवा र नेपालगञ्जबाट आयात बढाउने निगमको तयारी छ । भारतबाट दैनिक ७ लाख लिटर पेट्रोल ल्याउने तयारी गरिएको निगमले जनाएको छ । अहिले देशभर ११ लाख लिटर पेट्रोलको माग रहेको छ भने डिजल झण्डै २६ सय किलोलिटर आवश्यक पर्ने निमगले जनाएको छ । अहिले दैनिक १८ सय किलोलिटर डिजेल मात्रै आयात भइरहेको निगमको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending