Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

तराईको समस्या वार्ताबाट समाधान हुन्छ– प्रम

\"oli\"काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अघोषित नाकाबन्दीको समस्या कूटनीतिक पहलका माध्यमबाट हल हुने र तराईमा जारी समस्या पनि वार्ताका माध्यमबाट समाधान हुने चरणमा रहेको बताएका छन् । नेकपा –एमाले) केन्द्रीय लेखा परीक्षण आयोगको चौथो बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा सम्बोधन गर्दै उनले कुनै पनि समस्याको समाधान गर्दा सरकारले राष्ट्रिय हित, स्वाभिमान र सामाजिक सद्भावलाई कमजोर हुन दिने छैन भने । उनले कानुनी र संरचनागत व्यवधानका कारण ढिला हुन पुगेको भूकम्पपछिको पुनःनिर्माण अब तीव्र गतिमा अगाडि बढ्ने विश्वास दिलाउँदै भने– “मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्न, दु्रतगतिमा पूर्वाधार निर्माणलाई अगाडि बढाउन, आर्थिक विकासलाई नयाँ गति दिन र परनिर्भरताको वर्तमान अवस्थालाई अन्त्य गर्दै मुलुकलाई आत्मर्निभर बनाउन सरकार ठोस कार्ययोजनाका साथ अगाडि बढिरहेको छ ।” आयोगका अध्यक्ष डा पुष्पराज कँडेलेको अध्यक्षतामा भएको सो बैठकमा एमाले अध्यक्ष ओलीले सबै पार्टी कमिटी र जनसङ्गठनको नियमित लेखा परीक्षण गर्न, पार्टीमा आर्थिक अनुशासन कायम गर्न र नेता–कार्यकर्ताको आर्थिक जीवन स्वच्छ एवम् पारदर्शी बनाउन गर्नुपर्ने कामका बारेमा ठोस सुझाव दिनसमेत आयोगलाई आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending