Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

‘मिडिया डाइरेक्टरी’ को ‘मोबाइल एप्स्’ सार्वजनिक

\"home-minestrye\"काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सूचना विभागले तयार गरेको ‘मिडिया डाइरेक्टरी’ को ‘मोबाइल एप्स्’ आज यहाँ सार्वजनिक गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राईले सो एप्लिकेसन्स् सार्वजनिक गर्दै सरकार जवाफदेही र जनताप्रति उत्तरदायी पत्रकारिताको विकासका लागि क्रियाशील रहेको बताए । उनले भने, ‘‘नयाँ संविधानको भावनाबमोजिम सूचनामा जनताको पहुँच र सूचनामा जनताको हक कार्यान्वयनका लागि काम गरिरहेका छौँ ।’’ मन्त्री राईले सरकारले इन्टरनेट सुशासनको कार्यान्वयन गर्न चाहे पनि विद्युतभार कटौती लगायतको समस्याका कारण सेवा प्रवाहमा सोचेजस्तो काम हुन नसकेपनि नयाँ एप्स्ले सेवाग्राही र सेवा प्रवाहकर्ता दुबै लाभान्वित हुने विश्वास व्यक्त गरे । मन्त्रालयका निमित्त सचिव कविराज खनालले प्रवक्ता–पत्रकार सम्बन्ध र सूचनामा जनताको पहुँचका लागि प्रविधियुक्त डाइरेक्टरीको भूमिका हुने बताए । सूचना विभागका महानिर्देशक लक्ष्मी विलास कोइरालाले एप्स्मा हाल तीन हजार पाँच सय ८ सूचना रहेको र प्राप्त हुने प्रतिक्रियाका आधारमा निरन्तर परिमार्जन गर्ने जानकारी दिए । सो एप्स् सूचना विभागको वेबसाइटबाट स्मार्ट फोन, ट्याब्लेट कम्प्युटर जस्ता साधनमा इस्न्टल गर्न सकिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending