Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

रामेछापमा बेथान वीरता दिवस मनाइयो

\"bethan_birata\"रामेछाप । रामेछापको बेथान पानीघाटमा आज एकीकृत माओवादीले १९ औं बेथान वीरता दिवस मनाएको छ ।   यो दिवस सँगै तत्कालिन माओवादीले बेथान चौकी कब्जा गरेको आज १९ वर्ष वितेको छ । जनयुद्धको सुरुवातमा पहिलो पटक माओवादीले रामेछापको बेथान गाविसमा रहेको पानीघाट प्रहरी चौकीमा २०५३ साल पुस १९ गते आक्रमण गरेको थियो । बेथान आक्रमणमा तीर्थ गौतम, दिलमाया बम्जन, फत्त यस्माली मगर लगाएतले ज्यान गुमाउनु भएको थियो । १९ औ बेथान बिरता दिवसको अवसरमा एमाओबादि रामेछापले आज बेथानको पानिघाटमा बिषेश कार्यक्रमको आयोजना गरेको थयो । कार्यक्रममा बेथान आक्रमणका सहिद तिर्थ गौतमका छोरा दिलिप गौतम र दिलमाया बम्जनका दाजु प्रेमसागर लामालाई दोसल्ला ओढाएर सम्मन गरिएको थियो । कार्यक्रममा एमाओबादिका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका सेक्रेटरी नारायण दाहाल, केन्द्रिय सदस्य धावा लामा, काभे्र जिल्ला अध्यक्ष दिनानाथ गौतम, एमाओबादि अन्तराष्ट्रीय ब्युरो सचिब युवराज चौलागाई, रामेछाप जिल्ला क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ कुशल, एमाआबादि रामेछापका अध्यक्ष डिल्लीमान तामाङ लगायतले बेथान बिरता दिबसको अबसरमा तिन शहिद तिफदिको अस्थीर पञ्चर छोएर कसम खादै एमाओबादि पार्टीलाई नयाँ गतिमा लाने प्रतिबद्धता ब्यक्त गरेका थिए ।   छापामार युद्धलाई उचाईमा पु¥याउन बेथान सहितको प्रहरी चौकी आक्रमणले माओवादीलाई नयाँ उचाइमा पु¥याएको थियो । युद्धकै पहिलो आक्रमण सफल भएको भन्दै हरेक वर्ष दिवस मनाउंदै आएको एकीकृत माओबादीले जनाएको छ । जनयुद्धका क्रममा रामेछाप समेत नराम्ररी प्रभावित भएको थियो । दर्जनौंको हत्या तथा कैयो ब्यक्ति बेपत्ता पारिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending