Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

राजनीतिक आस्था जे राखेपनि जनतालाई सेवा देउ : सामान्य प्रशासनमन्त्री शर्मा

\"Rekha_Sharma-Final\"दाङ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले निजामती कर्मचारीहरूले जहाँ आस्था राखेपनि सेवामुखी भएर जनताका काम गर्न निर्देशन दिएकी छन्  । उनले राजनीतिक दल वा विभिन्न संगठनहरूमा आबद्ध भए पनि सेवामुखी भई काम गर्नुपर्ने बताइन । गृह जिल्ला दाङमा आइतबार बिहान घोराही नगरपालिकामा आयोजित ‘दाङ जिल्लाको वर्तमान अवस्था, सार्वजनिक सेवा प्रवाह र सुशासन’ विषयक छलफल कार्यक्रममा सामान्य प्रशासनमन्त्री शर्माले सबै निजामती र राष्ट्र सेवक कर्मचारी सेवामुखी भएर काम गर्नुपर्ने बताएकी हुन  । ‘निजामती कर्मचारीहरूले जता राजनीतिक आस्था राखेपनि सेवामुखी भएर काम गर्नुपर्छ’, उनले भनिन, ‘सरकारी कार्यालयहरू सिष्टममा चल्न नसक्दा जनताले दुःख पाएका गुनासाहरू बढ्दै आएका छन् । यसलाई निराकरण गर्ने जिम्मेवारी राष्ट्र सेवक कर्मचारीको हो ।’ उनले सेवामुखी भएर सेवा नदिने निजामती कर्मचारीलाई कारबाही गर्न सरकार पछि नपर्ने चेतावनी समेत दिइन । मन्त्री शर्माले जनताको भीड हुने कार्यालयहरूमा छिटोछरितो तरिकाले काम गर्न पनि निर्देशन दिएकी छन् । गाविसको कार्यालयहरूमा नागरिक बडापत्र राख्न निर्देशन दिएकी  सामान्य प्रशासनमन्त्री शर्माले साना विषयमा जनताले दुःख नपाउनु भन्ने विषयमा सबै सचेत हुनुपर्ने उल्लेख गरिन । छलफल कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जिल्लाको समग्र विकास र सुरक्षाका लागि जिम्मेवार भएर लागेको बताए । उनले दाङमा वाणिज्य कार्यालय स्थापनाका लागि सामान्य प्रशासनमन्त्री शर्मासँग आग्रह गरेका थिए । जवाफमा मन्त्री शर्माले दाङमा वाणिज्य कार्यालय स्थापनाका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिइन  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending