Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

हेमन्तको प्रश्न– प्रेम, यौन र विवाहबारे मालेमावादको विकास कसरी गर्ने ?

\"hemantaकाठमाडौं । एकीकृत नेकपा माओवादीबाट सांस्कृतिक विचलनको आरोपमा पार्टीबाट कारबाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले मालेमावादको विकासका निम्ति नौ प्रश्न सोधेका छन् । एकीकृत माओवादीबाट कारबाहीमा परेका ओलीले शुक्रबार माओवादी परित्याग गरेको घोषणा गर्दै मालेमावादको विकासका निम्ति नौ प्रश्न तेर्साएका छन् । सांस्कृतिक कारबाहीमा परेका ओलीले प्रेम, यौन र विवाहबारे मालेमावादको विकास कसरी गर्ने ? भनी एमाओवादी अध्यक्ष प्रचण्डको जवाफ खोजेका छन् । उनले एमाओवादी पार्टी नव धनाढ्यहरुले कब्जा गरेकाले आफू पार्टीमा बस्नुको औचित्य नरहेको बताएका छन् । प्रचण्डको पछिल्लो दस्तावेजबाट उनी काल्पनिक समाजवादी भएको समेत ओलीले आरोप लगाएका छन् । ओलीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आफू अब राजनीतिबाट स्वतन्त्र रहने घोषणा गरेका छन् । ओलीका नौ प्रश्न १) क. माओको मृत्युपछि सम्पन्न क्रान्तिमा किन प्रतिक्रान्ति भयो र विजयको सन्निकट विभिन्न देशका क्रान्ति किन असफल भए ? २) साम्राज्यवादी वित्तिय, सूचना र श्रम बजारको भूमण्डलीकरणको विश्लेषण र संश्लेषण कसरी गर्ने ? ३)विज्ञान र प्रविधिको विकासलाई कसरी दार्श्निकीकरण गर्ने ? ४)जलवायू परिवर्तन र वातावरण विनाशले समाजलाई कस्तो असर पारिरहेको छ  ? ५) विश्व कम्युनिष्ट आन्दोलनको इतिहासको समीक्षा र विशेष गरी स्टालिनमाथि साम्राज्यवादीहको हमला र कथित माओवादीहरुको हमलाका बीच किन तालमेल भयो ? ६) नेपाली कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै दशवर्षे जनयुद्धको मुल्याङकन र जनयुद्धलाई ओझेलमा पार्दै संशोधनवादी बाटो लिने नेतृत्व कसरी पैदा भयो ? ७) राजनैतिक अर्थशास्त्रको अध्ययन र नेपालको आजको वर्ग्विश्लेषण गरी क्रान्तिको निसाना निर्धारण कसरी गर्ने ? ८) प्रेम, यौन र विवाहबारे मालेमावादको विकास कसरी गर्ने ? ९) चीन,उत्तरकोरिया र क्यूवालाई आजको परिस्थितिमा कसरी विश्लेषण गर्ने र  यसको साथै बोलिभारियन समाजवाद के हो ? याे पनि पढ्नुस् सांंस्कृतिक विचलनले कमरेडको राजनीति सकियो
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: