Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रचण्डको सक्रियता एक्कासी बढ्यो

\"prachanda-intकाठमाडौं । मुलुकको संकट चुलिँदै गएपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सक्रियता एक्कासी बढेको छ । लामो समयदेखि जारी मधेस आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण चरम संकट चुलिँदासमेत निकास ननिस्किएपछि प्रचण्डले सहमतिका लागि आफ्नो सक्रियता बढाएका हुन् । प्रचण्डले केही दिनभित्रमै मुलुकले निकास पाउने बताएपछि सहमतिका लागि आफ्नो सक्रियता बढाएका हुन् । सीमाकंनको विषयलाई तीन महिनाभित्र टुंगो लगाउने गरी मधेसी मोर्चाले पनि मौन समर्थन जनाउने दाबी गरेका प्रचण्डले शुक्रबार विहानैदेखि सक्रियता बढाएका हुन् । प्रचण्डले शुक्रबार मोर्चाका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका छन् भने कांग्रेस र एमालेका नेताहरुलाई भेट गरेका छन् । लामो समयसम्मको मधेस आन्दोलनले समस्या जटिल बन्दै गएको भन्दै प्रचण्डले मोर्चासहित प्रमुख दलका नेताहरुलाई भेट गरी समस्या समाधानको उपाय खोज्नेबारेमा छलफल गरेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले विहान नेपाली कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासँग भेट गरी समस्या  समाधान लागि पार्टीमा पहल गर्न आग्रह गरे भने सिटौलासँगको भेटपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रचण्डले भेट गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री सिटौला र एमाले नेता नेपाल विशेष परिस्थितिमा विशेष भूमिका खेल्न सक्ने नेताहरुमध्येका हुन् । यस्तै, प्रचण्डले विहान मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग पनि भेट गरेका छन् । उनले मोर्चाका प्रमुख घटक तमलोपाका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् । मोर्चामा तमसपाका महेन्द्र राय यादव तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने काठमाडौमा नभएका कारण प्रचण्डले उनीहरुसँग भेट गरेका छन् । मोर्चामा महन्थ र उपेन्द्र नै निर्णायक मानिन्छन् । प्रचण्डले शुक्रबार नै प्रमुख राजनीतिक दलका अन्य नेताहरुसँग पनि छलफल गर्दैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: