Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नरेन्द्र मोदीलाई पछारिन् सनी लियोनले

\"hqdefault-750\" एजेन्सी । गूगल सर्च इन्जिनले प्रकाशित गरेको सूचिका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पोर्न स्टार सनी लियोनले पछि पारेकी छिन् । यो वर्ष सबैभन्दा बढी खोजी भएका भारतीय सेलिब्रेटीको सूचिमा सनी लियोनको नाम एक नम्बर छ भने नरेन्द्र मोदी दश नम्बरमा पुगेका छन् । यसैगरी सनीले बलिउडका चर्चित अभिनेत्री क्याटरिना क्याफ, प्रियंका चोपडा, दीपिका पादुकोण, अभिनेता सलमान खान तथा साहरुख खानलाई कडा टक्कर दिँदै २०१५ की मोस्ट सर्च सेलिब्रेटी बन्न सफल भएकी छिन् । गत वर्षपनि सनी सबैभन्दा बढी सर्च हुने भारतीयको सूचिमा एक नम्बरमा थिइन् । यो वर्ष प्रधानमन्त्री मोदी दशैं नम्बरमा पुगेका छन् । गत वर्ष मोदी धेरै खोजी हुने भारतीयको सूचिमा एक नम्बरमा थिए । यो वर्ष तेस्रो नम्बरमा पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामको नाम छ । पोर्न फिल्ममा काम गरिसकेकी ३४ वर्षीया सनी पहिलो नम्बरमा हुनुकापछि धेरै कारण भएको भारतीय संचारमाध्यमले विश्लेषण गरेका छन् । सनीको विरुद्ध मुम्बइकी एक गृहिणीले समाजमा अश्लिलता फैलाएको भन्दै मुद्दा दर्ता गराएकी थिइन् । एक वामपन्थी नेताले सनीले कण्डोमको विज्ञापनमा अभिनय गरेको भन्दै निकै विरोध गरेका थिए । उनी लियोनको यो वर्ष एउटा मात्र फिल्म रिलिज भएको छ । उनी अभिनित ’एक पहेली लीला’ फिल्म सेन्सर बोर्डमा धेरै समय रोकिएको थियो । गूगलले जारी गरेको लिष्टमा एक नम्बरमा सनी लियोन, दुई नम्बरमा सलमान खान, तीन नम्बरमा एपिजे अब्दुल कलाम, चार नम्बरमा क्याटरिना क्याफ, पाँच नम्बरमा दीपिका पादुकोण, ६ नम्बरमा शाहरुख खान, सात नम्बरमा यो यो हनी सिंह, आठ नम्बरमा काजल अग्रवाल, नौ नम्बरमा आलिया भट्ट र दश नम्बरमा नरेन्द्र मोदी पर्न सफल भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending