Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

पिडीखोलामा श्री सरस्वती प्राविमा अभिभाबक भेला सम्पन्न

स्याङजा । स्याङजाको पिडीखोलामा रहेको श्री सरस्वती प्राविको सेवा क्षेत्रको अभिभाबक भेला गरी अर्धबार्षीक परिक्षामा उत्कृष्ट अंक ल्याउनेहरुलाइ पुरस्कार वितरण गरीएको छ । कार्यक्रममा नरोदय उमाविका स्रोत व्यक्ति हिमलाल न्यौपानेले विद्यालयले राम्रो काम गरेकोमा प्रसंसा गरे । विद्यालय व्यवस्थापन समितीका सदस्य खेमराज भुसालले सबै शिक्षक, विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु, तथा अभिभावकहरुले विद्यालयको हक हितको बारेमा सोच्नु पर्ने बताए । कार्यक्रममा बोल्ने अधिकांस वक्तहरुले विद्यालयमा भएको समस्याको पहिचान गरी छिटो भन्दा छिटो समस्याको निराकरण गर्नुपर्नेमा जोड दिएका थिए । शिक्षक अभिभाबक संघका अध्यक्ष नारायण प्रसाद भुसाल, सोही विद्यालयका प्रअ हरिप्रसाद भुसाल, सल्लाहाकार समितीका संयोजक भिम प्रसाद शर्मा लगाएतले विद्यार्थीहरुलाइ विद्यालयमा मात्र पढाएर नहुने भएकाले घरमा पनि विद्यार्थीको पढाइमा विषेश ध्यान दिन आग्रह गरे । शिक्षक छविलाल भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितीका शिक्षक प्रतिनिधी पुण्य प्रसाद भुसालले गर्नुभएको विद्यालयका सहयोगी विनोद चापागाइले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending