Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

विद्यालय खुले पनि त्रासका कारण चलेनन् विद्यालयका बस

\"schoolमोरङ । संयुक्त मधेसी मोर्चाको बन्दका कारण विद्यालयका बसहरु चल्न सकेका छैनन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मोरङ अध्यक्ष टीकाराम ढकालका अनुसार लामो समयसम्म प्रभावित बनेका शैक्षिक संस्थाहरु खुले पनि मोर्चाले तोडफोड गर्ने डरले  विद्यालयका बसहरु सञ्चालनमा आउन नसकेका हुन् । जसले गर्दा अभिभावकहरु दोहोरो मारमा परेका छन् । यही मङ्सिर ४ गते यता विद्यालय सञ्चालनमा आए पनि विद्यालयका बस मोर्चाको त्रासले अझै सञ्चालनमा आउन नसकेका हुन् । गत साउन २८ गतेदेखि यता बन्द भएका शैक्षिक संस्थालाई मङ्सिर ४ गतेदेखि बिहानी सत्रमा खोल्न मोर्चाले स्वीकृति दिएको थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मोरङ अध्यक्ष टीकाराम ढकालले भने, ‘यहाँका आन्दोलनरत साथीहरु आन्दोलनमा घुसपैठ हुने भन्दै मान्नु भएन ।’ तोडफोड भए आन्दोलनकारीले जिम्मा नलिने भनेपछि बस सञ्चालन गर्न नसकेको ढकाल बताए । बस सञ्चालन गर्न खोज्दा प्रशासनले तेल उपलब्ध नगराएको उनले बताए । १मोरङ प्रशासनले एक हप्तासम्म प्रशासनले तेल दिन नसक्ने भन्यो ।’ अनिश्चितकालीन बन्दको त्रासले गर्दा  बस सञ्चालन गर्न नसकेको नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन एनप्याब्सन मोरङ अध्यक्ष राजन छाराहाङ बतउँछन् । उनले भने – ‘बस चलाउन सक्ने अवस्था छैन ।’ रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending