Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

यस्ता सेलेब्रिटी जसको फलोअर्स देशको जनसंख्याभन्दा धेरै छ

\"justine\"एजेन्सी । क्यानडाका ‘पप स्टार’ जस्टिन बिबर गीतका लागि मात्र चर्चित छैनन्, सामाजिक सञ्जालमा उनको उपस्थितिका कारण पनि चर्चित छन् । त्यसमा पनि उनी ट्विटरमा सबैभन्दा धेरैले ‘फलो’ गरिने सेलेब्रिटीमध्ये एक हुन् । उनलाई ट्विटरमा सात करोड नौ लाख ११ हजारभन्दा धेरैले फलो गरेका छन् । यो संख्या क्यानडाको जनसंख्याभन्दा धेरै हो । अहिले पनि ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका सेलेब्रिटी हुन् जस्टिन । \"Capture\" सन् २०१३ जनवरी २१ देखि ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका सेलेब्रिटीमा जस्टिन परेका हुन् । त्यतिवेला उनको ट्विटरमा तीन करोड ५० लाखभन्दा धेरै फलोर्स पुगेका थिए । त्यसअघि ट्विटरमा लेडी गागा धेरै फलोअर्स हुने सेलेब्रिटीको पहिलो नम्बरमा थिइन् । अहिले लेडी गागाको ट्विटरमा पाँच करोडभन्दा धेरै फलोअर्स पुगेका छन् । ट्विटरमा जस्टिनले एउटा विषयमा मात्र लैख्दैनन् । उनी कहिले आफ्नो कार्यक्रम र नयाँ गीतबारे जानकारी ट्विटरबाट दिन्छन् त कहिले एउटा शब्द ‘स्वाग’ मात्र लेखेर पनि छोड्छन् । ट्विटरमा उनले सबैभन्दा धेरै लेखेका शब्द हुन्, ‘स्वाग’ र ‘वियर्ड’ । जस्टिनले ट्विटरमा ‘शनिबारपछि आइतबार आउने, कस्तो अचम्म है’जस्ता अभिव्यक्ति पनि लेख्ने गरेका छन् ।\"justine1\" जेहोस्, उनले ट्विटरमा नयाँ कुरा लेखून् या नलेखून्, उनलाई मेन्सन गर्नेहरू भने घट्दैनन् । आजभोलि ट्विटरमा जस्टिनलाई एक सेकेन्डमा ६० भन्दा बढीले मेन्सन गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies