Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सकारात्मक छलफल भइरहेको छ , नाकाबन्दी छिट्टै हट्छ ः प्रचण्ड

\"prachanda\"काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारतले लगाएको नाकाबन्दी छिट्टै हट्ने दाबी गरेका छन् । जनताको संविधान, जनताको माझमा भन्ने अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने – भर्खरै मात्र मेरो केही भारतीय नेताहरुसँग पनि कुरा नाकाबन्दी छिट्टै हटाउने विषयमा छलफल भइरहेको छ । उनले नेपालको सापेक्षतामा नयाँ संविधान जारी गरेको बताउँदै आफ्नो अधिकार प्रयोग गर्दा नाकाबन्दी जस्तो कठोर सजाय भोग्नुपर्ला भन्ने कहिल्यै नलागेको उनले बताए । तराई मधेसमा आन्दोलन भइरहेको भन्दै उनले जायज माग पूरा गरिने र नाजायज मागको भण्डाफोर गर्ने बताए । तराई मधेसका जायज मागलाई सम्बोधन गर्न आजैबाट संविधान संशोधन प्रक्रिया अघि बढाइने र सीमांकनसम्वन्धि राजनीतिक सहमतिबाट टुंग्याउने प्रयास भइरहेको उनले जानकारी दिएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुले भारत र चीनसँग मित्रवत सम्वन्ध चाहेको भन्दै अहिले देखिएको समस्या छिट्टै समाधान हुने बताए । उनले भने – हामीले मित्रहरुसँग कसैसँग दुस्मनी गर्न चाहेका छैनौं । भौगोलिक अवस्था लगायत धेरै कारणले मित्रता चाएका छौं । हाम्रो विकासमा सहयोगको अपेक्षा गरेका छौं ।’ नयाँ संविधान जनताको संविधान भएको भन्दै उनले मधेसका जनतालाई विगतको संविधानसँग तुलना गरेर हेर्न आग्रह गरे । समानुपातिक समावेशीका दृष्टिले नयाँ संविधान प्रगतिशील भएको भन्दै उनले दक्षिण एसियामा तुलना गर्न नसकिने र विश्वमै विरलै उनको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending