Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

सीमा व्यवस्थापन गर्न नेपाल–भारत सहमति

\"india-nepal-border-\" मोरङ । झापा, मोरङ र सुनसरीमा पर्ने नेपाल र भारत सीमाको स्थलगत अध्यन गरी व्यवस्थापन गर्न दुवै देशका स्थानीय अधिकारीले संयुक्त टोली निर्माण गरेका छन् ।

विराटनगरमा आज सम्पन्न दुवै देशका स्थानीय उच्चअधिकारीको बैठकले दुवै देशबाट १५÷१५ जनाको संयुक्त टोली निर्माण गरी संयुक्त रुपमा परिचालन भएर झापा, मोरङ र सुनसरी र भारत बिहार राज्यको किसनगन्ज, अररिया र सुपौल जिल्लाको सीमाको स्थलगत अध्ययन गरी व्यवस्थापनको काम गरिने मोरङका प्रजिअ गणेशराज कार्कीले बताए।

प्रजिअ कार्कीका अनुसार टोलीले सीमाको अध्ययन गरी सीमास्तम्भ पुनःनिर्माण गर्ने, हराएका स्तम्भको खोजी गर्ने, दशगजा क्षेत्र खाली गराउने र नयाँ नक्सा तयार गर्ने गर्नेछ ।

बैठकमा छ महिनाभित्र सीमा व्यवस्थापन गरिसक्ने सहमति भएको बिहार राज्य अररिया जिल्लाका डिए हिमांशु शर्माले बताए ।टोलीमा नेपालतर्फबाट मोरङका प्रजिअ कार्की, सुनसरीका प्रजिअ रविलाल पन्त, झापाका प्रजिअ तेजप्रसाद पोखरेलसहित राष्ट्रिय अनुसन्धान र नापी कार्यालयका अधिकृत सहभागी छन् ।

यसैगरी भारततर्फ बिहार राज्य अरिरियाका डिएम शर्मा सुपौल जिल्लाका डिएमएम रामचन्द्रदु, किसानगन्ज जिल्लाका डिएम रामजी शाह, अररियाका प्रहरी प्रमुख सुधिर कुमार पोरकिया र चिफ इन्जिनियर पिदासलगायत १५ जना छन् । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending