Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

सुदुरपश्चिमका जिल्लाहरुमा अत्यावश्यक औषधिको अभाव

\"Medicine\"धनगढी । सुदूरपश्चिमका कैलाली लगायतका जिल्लामा रहेका स्वास्थ्य संस्थामा केही दिन यतादेखि अत्यावश्यक औषधिको अभाव भएको छ । औषधिको अभावसँगै बिरामीको सहज उपचारमा समस्या सिर्जना भएको सेती अञ्चल अस्पताल आकष्मिक कक्षका प्रमुख कृष्ण बोहराले बताए । सरकारले निःशुल्क उपलब्ध गराउने घोषणा गरेका अधिकांस औषधिसमेत स्वास्थ्य संस्थाहरुमा सकिएको बताइएको छ । आफ्नो उमेरमा बेला बखत अन्य बस्तुको अभाव देखेको भएपनि औषधि अभावको समस्या कहिल्यै झेल्नु नपरेको शुक्रवार स्थानीय पसलवाट  औषधि नपाएर फर्किदै गरेका स्थानीय चेतराज भट्टले गुनासो सुनाए । औषधिको बिक्रेता साझा स्वास्थ्य सेवा धनगढीका प्रमुख उपेन्द्र हुमागार्इँले रक्त चाप, मधुमेह, नसा, र ईमर्जेन्सिलगायतका जीवन रक्षक औषधि सकिएको बताए । अहिलेसम्म जहाँबाट सकिन्छ त्यहाँबाट ल्याएर औषधि बिक्री बितरण गथ्र्यौं, हुमागार्इँले भने, केही दिनदेखि भने औषधि सकिदा समस्या भएको छ ।‘ मधेसमा जारी आन्दोलनका कारण वीरगन्जमा थन्किएको औषधिको ढुवानी हुन नसक्दा सुदूरपश्चिममा समेत औषधिको अभाव भएको हुमागार्इँले बताए । सुदूरपश्चिममा साझा स्वास्थ्य सेवाले मात्रै वार्षिक चार करोडभन्दा बढीको औषधि बिक्री गर्ने गरेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालयले अभाव भएका औषधिको सूचि उपलब्ध गराई दिन शुक्रबार औषधि व्यवसायी सङ्घ कैलालीसँग आग्रह गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending