Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कांग्रेसलाई मनाएर संविधान संसोधन–मन्त्री शर्मा

\"rekha_sharma_khabardabali\"दाङ । सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षमा रहेको ठूलो दल नेपाली कांग्रेसलाई साथमा लिएर मात्रै मुलुकको विद्यमान समस्या गर्न सकिने वताउनु भएको छ । विहिवार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा वोल्दै मन्त्री शर्माले देशमा विद्यमान समस्याको समाधान गर्न नेपाली कांग्रेसलाई मनाएर संविधान संसोधन मार्फत निकास दिन सकिने वताएकी छिन् ।   वार्ता समितिका सदस्य समेत रहनु भएकी मन्त्री शर्माले मधेशी दलहरुका एजेण्डाहरु संविधान संसोधन मार्फत प्रक्रियामा रहेको भन्दै सिमाङ्कनको विषयको सवालमा सबै दलहरु एक भएर मात्रै निकास दिन सकिने धारणा राखिन् । त्यस्तै उहाले नेपाल हरेक क्षेत्रमा आत्मनिर्भर नभए कै कारण विषम परिस्थीतिको सामाना गर्न जनताले थप कष्ट व्यहोर्नु परेको जानकारी दिइन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै मन्त्री शर्माले दाङ प्रादेशिक राजधानी बन्न सबै दृष्टिकोणले उपयुक्त र योग्य भएको भन्दै जिल्लाको विकास निर्माणको सहवालमा सबै दलका नेताहरुको साझा एजेण्डा वन्नु पर्ने सुझाब दिनु भयो ।   त्यस्तै तुलसीपुरमा रहेको विमानस्थल नियमित उडान र इन्धन डिपो स्थापना गर्न आफु लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले मन्त्री शर्मालाई यस क्षेत्रको विकास निर्माण सम्वन्धी ६ बुदे ज्ञापन पत्र बुझाइएको वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए । वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विरु रावतको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रममा एमाओवादीका जिल्ला अध्यक्ष कुबेर ओली , उपाध्यक्ष निर्मल आचार्य, संघका उपाध्यक्ष सेवकराम भण्डारी , मानार्थ सदस्य पूर्ण प्रसाद धिताल लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको संचालन संघका सचिव मिनराज भण्डारीले संचालन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE