Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

‘हामीले कुनै पद मागेका छैनौं, बदनाम नगर’–पासाङ,वलदेव

\"Pasang-and-Baldev\"काठमाडौं । एकिकृत नेकपा माओवादीका नेता तथा पूर्व जनमूक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ र चन्द्रदेव खनाल ‘वलदेव’ ले आफुहरुले कुनै पद नमागेको  र आफुहरुलाई जोडेर अनर्गल प्रचार भएको बताएका छन् । पार्टीको सिगों राजनीतिक जिवनमा कहिल्यै कुनै पद नमागेको बताएका पासाङले खबरडबलीसँग भने, –‘मैले आजसम्म जीवनमा कुनै पद कहिल्यै मागिन र नेतृत्वलाई बार्गेनिङ गरिन तर अहिले मलाई बदनाम गराउने काम भईरहेको छ’ । आफुले राजनीति मन्त्री बन्न नगरेको बताउँदै पासाङले भने –‘मन्त्री बन्न या कुनै लाभको पदका लागी राजनीति गरेको होइन  जनताको सेवाका लागी गरेको राजनीति हो । मैले पार्टी नेतृत्वसँग कुनै पद मागेको छैन ।’ यसैगरी वलदेवले पनि अनर्गल प्रचार हुनु दुखद भएको बताए । पूर्वजनमुक्ति सेनामाथि अन्याय भएको बताउँदै भने, –‘इमान्दार छवि धुमिल्याउने काम भईरहेको छ । मैले इमान्दारिताका साथ पार्टीका जिम्मा पुरा गरिरहेको छु । मलाई बदनाम गराउने कम भईरहेको छ’  । साथै वलदेवले मिडियाका साथिहरुलाई बुझेर मात्रै समाचार सम्प्रेशण गर्न पनि आग्रह गरे, –‘मन्त्री पद मागेको छैन । बुझेर मात्रै समाचार सम्प्रेशण गरिदिए पिडा हुँदैनथ्यो’ । पासाङ र वलदेवले पार्टीको बैठकमा सरकारमा सहभागी गराउनेबारे छलफलमा सहभागी मात्रै भएको बताए । पार्टीभित्र विभिन्न कोणबाट छलफल हुन्छ । एमाओवादीमा पासाङ र वलदेव दुवै इमान्दार छविका नेता हुन् । कहिल्यै विवादमा नआएका नेता द्धयले पार्टी नेतृत्वसँग आजसम्म अनावश्यक वार्गेनिङ गरेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending