Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

शिघ्र स्खलनको समस्या छ ? यसो गर्नुहोस !

\"sexसेक्समा आनन्द पाउनका लागि महिला र पुरुष बिच समागम भएर मात्रै पुग्दैन । एकले अर्काको भावना र चाहना अनुरुप आनन्द पनि दिन सक्नु पर्दछ ।  सेक्सका बेला महिलाहरु भन्दा बढि पुरुषहरु उत्तेजित हुन्छन् । तर चाहना पुरुषको भन्दा बढि महिलामा नै हुन्छ । सामान्य रुपमा भन्नुपर्दा पुरुषका लागि सेक्स शारिरीक अनुभव मात्र हो । तर, महिलाको लागि त्यो भन्दा बढी हो । शरिरसँगै भावनालाई पनि बलीयो गरी जोड्ने साधन हो । यौन सन्तुष्ट दिलाउन नसकेमा महिलाले पुरुषलाई गर्ने व्यवाहरमा पविर्तन आउँछ । त्यसैले यौन प्रक्रियालाई लामो र सुन्तुष्टिको बाटोमा लैजान केहि कुराहरुको अभ्यास गरेर सुधार गर्न सकिन्छ । त्यसैले हामिले तपाइँको जिवनमा यस्तो किसिमको समस्याबाट मुक्ती पाउनका लागि केह िटिप्सहरु यहाँ प्रस्तुत गरेका छौ: १. यौन सम्पर्क पहिला पिसाब गर्नुहोस् । यो एकदमै सामान्य तरिका हो शिघ्र स्खलन कम गर्ने । तर, यहि सामान्य कुरा मानीसले घरिघरी बिर्सीरहन्छन् । त्यसैले यौन सम्पर्क गर्नु पहिला पिसाब गर्न नभुल्नुहोला । यसले तपाईँको यौनाङ्गमा हुने दबाब कम हुन्छ । जसले शिघ्र स्खलनलाई प्राकृतिक रुपमा कम गरेर यौन प्रक्रियालाई लामो बनाउन सकिन्छ । २. जिब्रोलाई मुखको टुप्पोतर्फ पुर्याउनुहोस् । यो तरिका तपाईँलाई काम न काजको जस्तो लाग्न सक्छ । तर, यसले पक्कै काम गर्छ । जीब्रोलाई मुखको टुप्पोतर्फ लैजादा तपाईँको ध्यान भंग हुन पुग्छ । स्खलित हुन लाग्दा ध्यान अर्कोतर्फ मोडिदा त्यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ । फेरी यौन गतिविधिमै समावेश हुन पनि सजीलै सकिन्छ । त्यसैले यो विधि पनि तपाईँको लागि सहयोगि हुन सक्छ । ३. केहि गहिरो स्वास लिनुहोस् धेरै मानीसहरु यौन सम्पर्कको समयमा शिघ्र स्खलन हुने हो कि भनेर डराउँछन् । यस्तो डर र भयले तनाव जन्मीन्छ । तनावले मानीसको पसिना निकाल्छ । अनी लामो दौड गरेजस्तै छोटो र तिव्र रुपमा स्वास फेर्न थाल्छ । दुर्भाग्यबस यो नै शिघ्र स्खलनको कारण बन्छ । त्यसैले दश पटक जति लामो स्वास लिनुहोस । तनावबाट मुक्ती दिलाउन मद्धत मिल्नेछ । तपाईको डरलाई भगाउनेछ । यो अभ्यास गर्दै जानुहोस् तपाईसँगै तपाईको जोडिले पनि आनन्दको महसुस गर्नेछिन् । यौनक्रिया पनि लामो हुनेछ । ४. नियन्त्रण गर्नुहोस् । मानसिकता परिर्वतन गर्नुहोस् । यौन गतिविधिबारेमा चिन्ता नगर्नुहोस् । तिव्र उत्तेजनामा हुनुहुन्छ भने लिङ्गलाई दह्रो गरि समाउनुहोस् । लाज र तनाव नमान्नुहोस् । यो अभ्याससँगै नसमाएरै उत्तेजना नियन्त्रण गर्ने अभ्यास पनि गर्नुहोस । पिसाब फेर्दा बिच बिचमा रोक्ने प्रयासले पनि यो अभ्यासमा सघाउ पुर्याउन सक्छ । यो अभ्यासले शिघ्र स्खलनको समस्या कम हुँदै जान्छ  । ५. दोश्रो चरण सुरु गर्नुहोस् । यति गर्दा गर्दै पनि विफल हुनुभयो भने दोश्रो चरण सुरु गर्नुहोस् । यस्तो समस्यालाई महिलाले पनि बुझेका हुन्छन् । दोश्रो चरणको यौनले महिलालाई पक्कै सन्तुष्टि दिन सक्नुहुनेछ । गल्तीहरुबाट नै सिक्न सकिने हो त्यसैले चिन्ता भन्दा पनि शिघ्र स्खलन पछि दोश्रो चरणको यौन लिला सुरु गर्न पछि नपर्नु नै राम्रो हुन्छ । यी पाँच तरिका यसको सुरुवात मात्र हो । यस्ता थुप्रै विधि र तरिकाहरु हुन्छन् । अभ्यास गर्दै सुधार गर्दै जानुहोस् । तपाईँको शिघ्र स्खलनको समस्या कम हुनेछ  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies