Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

देशभर मौसम बदली, केही ठाउँमा वर्षाको सम्भावना

खबरडबली संवाददाता

काठमाडौँ । देशका अधिकांश भूभागमा आज आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ ।

तराईका जिल्लामा दिउँसो गर्मी बढ्ने भए पनि साँझपख मौसम बदली भई केही स्थानमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

ग्यालेक्सी फोरकेमाथि महानगरको एक्सन : १५ दिनभित्र सामान लैजान अन्तिम चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...

कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी र फलफूलको थोक मूल्य

गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार

तीन वर्षपछि बल्ल फिर्केमा डोजर

अदालत, राजनीति र अतिक्रमणबीच थुनिएको खोला खुलाउन पोखरा महानगरको ढिलो कदम

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्प...

एक्कासि आएको हावाहुरी बन्यो काल, रौतहटमा घर भत्किँदा महिलाको मृत्यु

राैतहट । रौतहट मा सोमबार साँझ आएको भीषण हावाहुरीले एक महिलाको ज्यान गएको छ । वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवीको हावाहुरीले घर...

रसुवामा ४३ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

रसुवा । रसुवा प्रहरीले ठुलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–५ निवासी ३७ वर्षी...

खाेटाङमा फौजी किराले मकैबाली सखाप पार्दा किसान चिन्तामा

खोटाङ । खोटाङका विभिन्न ठाउँमा लगाइएको मकैबालीलाई फौजी किराले क्षति पुर्‍याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहा...

देउवा दम्पतीविरुद्ध रेड नोटिसमा फेरि अवरोध

दोस्रो पटक पनि इन्टरपोल असन्तुष्ट, नेपालले पठाएका कागजात अपुग

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending