Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

गुल्मीमा १५ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

खबरडबली संवाददाता

गुल्मी। गुल्मीमा १५ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ। यहि वैशाख ६ र ७ गते सञ्चालन भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत यस जिल्लाका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको हो।

दुई दिनसम्म सञ्चालन भएको यस कार्यक्रममा छ महिनादेखि पाँच वर्ष उमेरसम्म १५ हजार ३२२ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको हो। यहाँको रेसुङ्गामा दुई हजार २४, मुसिकोटमा एक हजार ८७३, कालीगण्डकीमा एक हजार ४०, सत्यवतीमा एक हजार ३७, चन्द्रकोटमा एक हजार १८०, इस्मामा एक हजार १८२ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल क्याप्सुल खुवाइएको छ।

त्यसैगरी मालिकामा एक हजार ३४०, मदानेमा एक हजार ३५२, धुर्कोटमा एक हजार २१८, गुल्मीदरबारमा ९१४, छत्रकोटमा एक हजार २२४ र रुरुक्षेत्रमा ९३८ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल क्याप्सुल खुवाइएको हो। त्यस्तै, एक वर्षदेखि पाँच वर्ष उम्मेरसम्मका १३ हजार ७३२ बालबालिकालाई जुकाको औषधी खुवाइएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

रेसुङ्गामा एक हजार ८४४, मुसिकोटमा एक हजार ६७१, कालीगण्डकीमा ७८४, सत्यवतीमा ९२५, चन्द्रकोटमा एक हजार ५४, इस्मामा एक हजार ५८, मालिकामा एक हजार १९६, मदानेमा एक हजार १९०, धुर्कोटमा एक हजार १०२, गुल्मीदरबारमा ९६६, छत्रकोटमा एक हजार १०१ र रुरुक्षेत्रमा ८४१ जना बालबालिकालाई जुकाको औषधी खुवाइएको हो।

यस जिल्लाका ९३ वटै वडामा रहनुभएका ९९७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाएको हो। लक्ष्यित उमेर समूहका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषण जोखिम न्यूनीकरण गर्न सरकारले २०५० देखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनसँगै २०५६ देखि जुकाको औषधी खुवाउन थालेको हो। सरकारले प्रत्येक वर्षको कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई नि:शुल्क खुवाउने गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...

टेकुमा प्रहरीको गोली प्रहारपछि तीन लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...

धुलिखेल रिसोर्टबाट फर्किए रवि लामिछाने र स्वर्णिम वाग्ले

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...

रुसद्वारा किभमा ठूलो क्षेप्यास्त्र आक्रमण: एक जनाको मृत्यु, १४ घाइते

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापानको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...

पूर्वसूचना दिने साइरनले बाँकेमा मानव–हात्ती द्वन्द्व घटाउँदै

बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...

पोहोरभन्दा बढी संख्यामा मान्छे विदेश जाँदा अहिले सबै चुपचाप छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...

सप्तरी कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, कैदीबन्दीको अनशन जारी

राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending