Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

एनआरएन कोषाध्यक्षमा ढकालको उम्मेदवारी

\"bhairabकाठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षमा अष्ट्रेलियाबाट भैरब ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए अष्ट्रेलियाका पुर्व उपाध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य ढकालले एक पत्रकार सम्मेलन गर्दै घोषणा पत्र सहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन । एनआरएनएलाई बिगतका दिनदेखि सघाउँदै आएका ढकालले एनआरएनए आइसीसीको पूर्व घोषित योजना अनुसार भूकम्प पीडितलाई एकहजार घर निर्माण कार्यमा सघाउने तथा काठमाडांैको बालुवाटारमा संघको आफ्नै भवन निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् । ढकालले ठूला परियोजनामा मात्रै नभएर साना–साना पूँजी भएका गैरआवासीय नेपालीहरुलाई पनि समेटेर उनीहरुलाई सुहाउँदो परियोजनामा सामूहिक लगानीको वातावरण सिर्जना गर्ने समेत प्रतिवद्धता जनाएका छन् । संघको कोष पारदर्शी राख्दै यसलाई वैज्ञानिक तथा प्रभावकारी ढंगले चलाउने ज्ञान, सीप, अनुभव र योग्यता आफूसँग भएकाले तथा संघलाई आर्थिक समृद्धितिर अगाडि बढाउन तयार रहेर आफूलाई उम्मेदवारका रुपमा अगाडि सारेको उनले बताएका छन् । लामो समयदेखि गैरआवासीय नेपाली संघको कुनै न कुनै जिम्मेवारीमा रही आफूलाई क्रियाशिल गराउँदै आएका ढकालले कोषाध्यक्ष पदमा आफूले दिएको उम्मेदवारीप्रति सहयोग गर्न अपिल समेत गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: