Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कृत्रिम अभाव देखाइ कालोबजारी बढ्दो

उदयपुर । उदयपुरको पहाडी क्षेत्रको खाँबु, रौतासल्ले, रसुवा, फोक्सिङटार तथा मुर्कुची क्षेत्रका स्थानीय बजारमा अनुगमन हुन नसक्दा व्यापक कालोबजारी बढ्दै गएको छ । निरन्तरको बन्द तथा नेपाल–भारत सीमामा देखिएको असहज अवस्थाको बेला स्थानीय व्यापारीले भने दैनिक उपभोग्य वस्तुको कृतिम अभाव देखाएर मूल्यवृद्धि गरेको उपभोक्ताहरु बताउँछन् । व्यापारीले चिनी, चामल तथा नुनको कृत्रिम अभाव देखाएर महँगोमा दैनिक उपभोग्य सामग्री बेच्ने गरेको पोखरी सल्ले–२ का सुरेन्द्र कार्कीले बताए । अर्का उपभोक्ता कुमार मुङ्ग्रातीले व्यापारीले एक पोका नुनको ८० र चिनी प्रतिकिलो रु १२५ सम्म लिएर बेच्ने गरेको बताए । यस्तै व्यापारीले चामल तथा खाने तेलको समेत व्यापक  मूल्यवृद्धि गरेका छन् । बन्दका कारण उपभोग्य सामग्रीको अभाव भएको देखाउँदै व्यापारीहरुले मनपरी शुल्कमा उपभोग्य वस्तु बेच्ने गरेको सल्ले माविका शिक्षक लक्ष्मी घिमिरेले बताए । त्यस्तै पहाडी क्षेत्रका बजारमा व्यापारीले भने बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव देखाएर सडेगलेका, म्याद नाघेका वस्तुसमेत बिक्री गर्न थालेका छन् । सम्बन्धित निकायले अहिलेसम्म बजारमा अनुगमन नगरेका कारण कालोबजारी बढ्दै गएकोले अनुगमन गरी  कालोबजारीमा संलग्न व्यापारीमाथि कडा कारबाही हुनुपर्ने उपभोक्ताहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE