काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।
अछाम जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रावलले आयोगमा बुझाएको विवरणअनुसार आफ्नो चुनावी खर्च झण्डै १२ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । सोमबार जिल्ला निर्वाचन कार्यालय अछाममा उनले बुझाएको खर्च विवरणमा विभिन्न शीर्षकमा ११ लाख ९९ हजार ६२७ रुपैयाँ खर्च भएको जनाइएको छ ।
उक्त खर्चमध्ये सवारी भाडा तथा इन्धनमा ५ लाख ८३ हजार ७५२ रुपैयाँ, निर्वाचन कार्यालय व्यवस्थापन सामग्रीमा ६३ हजार ७४५ रुपैयाँ, झण्डा सिलाइमा १ हजार ९५० रुपैयाँ, छपाइमा २ लाख ३७ हजार ६३० रुपैयाँ, स्टेसनरीमा ३८ हजार ६५० रुपैयाँ, साउण्ड बक्स तथा माइकजस्ता सामग्रीमा १४ हजार ४ सय २५ रुपैयाँ तथा खाना र आवासमा २ लाख ५९ हजार ४७५ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम निर्वाचन क्षेत्र न. १ बाट उम्मेदवार बनेका रावल उक्त निर्वाचनमा पराजित भएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...
फाल्गुन २५ गते, २०८२ - २०:१६
काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिबाना तोकेको छ । आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त)...
फाल्गुन २५ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापा पदबाट राजीनामा दिने तयारीमा पुगेका छन् । अहिले नयाँ बानेश्वरमा उपसभापति ...
फाल्गुन २५ गते, २०८२ - २०:०९
काठमाडौं । काठमाडौंको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बर...
फाल्गुन २५ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । अछाम जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षे...
फाल्गुन २५ गते, २०८२ - १९:५३
काठमाडौं । कानुन कार्यान्वयनको अग्रपंक्तिमा वर्षौँ बिताएका पूर्व सुरक्षाकर्मीहरू यसपटक कानुन निर्माण गर्ने थलो संसद्मा पुगेका छन्। चुनावी मैदानमा उत्र...
फाल्गुन २५ गते, २०८२ - १९:४७
काठमाडौं । नेपाली कांग्रेस का नेता अर्जुननरसिंह केसी ले पार्टीको पराजयपछि सभापति गगनकुमार थापा लाई राजीनामा नदिन सुझाव दिएका छन्। हालै सम्पन्न प्रत...
फाल्गुन २५ गते, २०८२ - १९:३३
उदयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा उदयपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका बलदेव चौधरी ले पराजयपछि पनि जनसेवामा निरन्तर सक्रिय रहने प्रति...



प्रतिकृया लेख्नुहोस्: