काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा गर्न तय गरिएको चुनावी सभा हालका लागि स्थगित गरेको छ।
पार्टी सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि विशेष कारणवश सभा स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
हिजो दाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झन्डा जलाइएको घटनापछि द्वन्द्व निम्तिन सक्ने आकलन गर्दै रास्वपाले तत्कालका लागि दुवै सभा स्थगित गरेको जनाएको छ।
पार्टीका अनुसार पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न यो निर्णय लिइएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १४:२७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुल बास्कोटाले २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा अझै पनि वातावरणमा अन्योलता सिर्जना गर्ने प्रयास ...
फाल्गुन ८ गते, २०८२ - १४:२०
लमजुङ। लमजुङको दोर्दी गाउँपालिका–१, भारते ढिन गाउँमा आफैँले चलाएको ट्याक्टरले च्यापिएर शुक्रबार चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ ज...
फाल्गुन ८ गते, २०८२ - १४:१५
गण्डकी। प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेको छन् । पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न आएका विश्विद्यालय...
फाल्गुन ८ गते, २०८२ - १४:०४
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिएको छन् । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी...
फाल्गुन ८ गते, २०८२ - १३:५६
बागलुङ। प्रहरीले लुकाइछिपाई राखेका चार नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले काठेखोला गाउँपालिका वडा ३ धम्जाको सायकटेरास्थित जङ्गलमा लुकाइ छिपाई र...
फाल्गुन ८ गते, २०८२ - १३:४६
मुस्ताङ। प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेको छन्। नेपाली सेनाको हेलिकोप्टरबाट...
फाल्गुन ८ गते, २०८२ - १३:२८
हुम्ला। चुनावी प्रचार गर्ने आआफ्नै शैली र तरिकाहरू फागुन २१ गतेको प्रतिनिधिसभाको सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा पनि देखिएको छ । उम्मेदवार र...
फाल्गुन ८ गते, २०८२ - १३:१२
पाँचथर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका ...
फाल्गुन ८ गते, २०८२ - १३:०२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार मुस्ताङ पुगेकी छन्। मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले हिमाली बस्तीहरूको अवलोकन गरेकी छन...
फाल्गुन ८ गते, २०८२ - १२:५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा गर्न तय गरिएको चुनावी सभा हालका लागि स्थगित गरेको छ। पार्टी सभापति रवि लामिछाने...



प्रतिकृया लेख्नुहोस्: