काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।
निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोननयन दर्ताको समय तोकिएको छ।
त्यसअघि कांग्रेसले विभिन्न प्रदेशका जिल्लाहरूमा ८३ जनाको उम्मेदवारको टुंगो लगाएको हो। थप निर्वाचन क्षेत्रमा उम्मेदवारी टुंग्याउने क्रम जारी छ ।
कोशी प्रदेश
ताप्लेजुङ : गजेन्द्र मुम्मेह्याङ
पाँचथर : नरेन्द्र केरुङ
इलाम १ : निश्कल राई
इलाम २ : भेषराज आचार्य
धनकुटा : दिनेश राई
तेह्रथुम : सन्तोष सुब्बा
खोटाङ : विरकाजी राई
ओखलढुंगा : रामहरि खतिवडा
सोलुखुम्बु : प्रकाशसिंह कार्की
उदयपुर १ : विदुर बस्नेत
उदयपुर २ : रामकुमार राई
भोजपुर : बालकृष्ण थापा
मोरङ ३ : डा. सुनिल शर्मा
सुनसरी ३ : विजय गच्छदार
सुनसरी ४ : ज्ञानेन्द्रबहादुर कार्की
मधेश प्रदेश
सप्तरी १ : रामदेव साह
सप्तरी २ : रामकुमार यादव
सप्तरी ३ : दिनेश यादव
सप्तरी ४ : तेजुलाल चौधरी
सिरहा १ : रामसुन्दर चौधरी
धनुषा १ : मुक्ता कुमारी यादव
धनुषा ३ : विमलेन्द्र निधि
बारा ३ : फरमुल्लाह मन्सुर
बागमती प्रदेश
सिन्धुली १ : उज्जवल बराल
दोलखा : अजयबाबु सिवाकोटी
धादिङ १ : कृष्ण रिजाल
धादिङ २ : रमेश धमला
रसुवा : मोहन आचार्य
काभ्रे १ : गुणराज मोक्तान
काभ्रे २ : मधु आचार्य
ललितपुर १ : उदय शमशेर राणा
नुवाकोट १ : डा. प्रकाशशरण महत
नुवाकोट २ : जगदीश्वरनरसिंह केसी
गण्डकी प्रदेश
गोरखा १ : प्रेम खत्री
गोरखा २ : प्रकाश दुवाडी
तनहुँ १ : गोविन्द भट्टराई
तनहुँ २ : शंकर भण्डारी
लमजुङ : गमप्रसाद गुरुङ
मनाङ : टेकप्रसाद गुरुङ
स्याङजा १ : भरत ढकाल
स्याङजा २ : भागवतप्रकाश मल्ल
बागलुङ १ : भिम शिरिष
बागलुङ २ : टेकराज पौडेल
म्याग्दी : केवी भण्डारी
मुस्ताङ : योगेन्द्र गौचन
पर्वत : अर्जुन जोशी
लुम्बिनी प्रदेश
रुकुम पूर्व : कुसुम थापा मगर
रोल्पा : सुदनकुमार ओली
प्युठान : डा. गोविन्दराज पोखरेल
दाङ १ : योगेन्द्र चौधरी
दाङ २ : किरणकिशोर घिमिरे
दाङ ३ : दीपक गिरी
पाल्पा १ : सन्दीप राना
पाल्पा २ : हिमालदत्त श्रेष्ठ
गुल्मी १ : चन्द्र भण्डारी
गुल्मी २ : भुवन श्रेष्ठ
नवलपरासी १ : विनोद चौधरी
नवलपरासी २ : देवेन्द्र कँडेल
कर्णाली प्रदेश
हुम्ला : जयपति रोकाया
मुगु : खड्गबहादुर शाही
जुम्ला : दीपबहादुर शाही
कालीकोट : हर्षबहादुर बम
डोल्पा : कर्णबहादुर बुढा
सल्यान : केशबहादुर विष्ट
दैलेख १ : वासना थापा
दैलेख २ : दिक्पाल शाही
सुर्खेत २ : नारायण कोइराला
सुदूरपश्चिम प्रदेश
दार्चुला : धर्मानन्द जोशी
बैतडी : चतुरबहादुर चन्द
बाजुरा : जनकराज गिरी
बझाङ : प्रकाश स्नेही रसाइली
डोटी : भरतबहादुर खड्का
अछाम १ : भरत स्वार
अछाम २ : पुष्पबहादुर शाह
कञ्चनपुर १ : गोपी उपाध्याय
कञ्चनपुर २ : एनपी साउद
कैलाली १ : जनकराज चौधरी
कैलाली २ : विजय स्वार
कैलाली ३ : भरत बडुवाल
कैलाली ४ : वीरबहादुर बलायर
कैलाली ५ : नरनारायण शाह
प्रतिकृया लेख्नुहोस्: