गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आग्रह गरेको छ ।
पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेसहित गोरखा नगरपालिकाबाहेकका सबै पालिका समितिका सभापति, क्षेत्रीय सभापतिहरूलगायतले संयुक्त हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई अनुरोध गरिएको हो ।
विज्ञप्तिमा पार्टीभित्र वैचारिक स्पष्टता र सङ्गठनात्मक एकता मजबुत बनाउन विशेष महाधिवेशन महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ ।
साथै विज्ञप्तिमा सबैको साझा सहभागिताबाट मात्र नेपाली कांग्रेस थप बलियो, विश्वसनीय र जनमुखी बन्नसक्ने उल्लेख गर्दै जिल्लाका सबै तहका नेता–कार्यकर्तालाई विशेष महाधिवेशनमा सक्रिय उपस्थिति जनाउन अपिल गरिएको छ ।
विज्ञप्तिमा पालुङटार नगरपालिकाका सभापति विमल ढकाल, धार्चे गाउँपालिकाका सभापति सन्तबहादुर गुरुङ, सिरानचोक गाउँपालिकाका सभापति भक्तबहादुर गुरुङ, अजिरकोट गाउँपालिकाका सभापति जङ्गबहादुर गुरुङ, आरुघाट गाउँपालिकाका सभापति राजु गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका सभापति जीतबहादुर घले, गण्डकी गाउँपालिकाका सभापति होमबहादुर राना, भीमसेनथापा गाउँपालिकाका सभापति नारायणप्रसाद भट्टराई र चुमनुब्री गाउँपालिकाका सभापति सूर्यबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - ०७:५६
काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...
पौष २५ गते, २०८२ - ०७:५२
काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...
पौष २५ गते, २०८२ - ०७:४४
गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...
पौष २५ गते, २०८२ - ०७:४२
काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...
पौष २५ गते, २०८२ - ०७:३८
काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...
पौष २५ गते, २०८२ - ०७:३६
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...
पौष २५ गते, २०८२ - ०७:२१
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...
पौष २५ गते, २०८२ - ०७:१७
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...
पौष २५ गते, २०८२ - ०७:१५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...
पौष २५ गते, २०८२ - ०७:१२
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...




प्रतिकृया लेख्नुहोस्: