Khabar Dabali २२ पुष २०८२ मंगलवार | 6th January, 2026 Tue
Investment bank

रास्वपाले प्रतिनिधिसभा उम्मेदवार छनोटका लागि स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

उपसमितिलाई योग्य उम्मेदवार चयन र छनोट प्रक्रियासम्बन्धी सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।

उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ भने संयोजकसहित ७ जना सदस्य रहनेछन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यालय चार दिन बिदा

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिकाले पालिकास्थित विद्यालयहरूमा थप चार दिन बिदा दिएको छ ।मौसम प्रतिकूलताका कारण मङ्गलबारदेखि पुस २५ गतेसम्म चार दिन ...

झापामा खेतमा भेटियो मृत हात्ती

बिर्तामोड। झापाको बुद्धशान्ति गाउँपालिका –३ को एक कृषकको खेतमा जंगली हात्ती मृत फेला परेको छ । मंगलबार बिहानै मृत जंगली हात्ती देखेपछि स्थानीयले प्रहर...

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखा। यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गो...

क्यान्सर पीडितलाई सहयोग गर्न क्यान्सर विजेताद्वारा साइकल यात्रा

हिले। क्यान्सर प्रभावित विपन्न परिवारलाई सहयोग जुटाउने उद्देश्यले मध्य पहाडी लोक मार्गको यात्रा सुरु गरेको क्यान्सर विजेताको टोली टोली धनकुटा आइपुगेको...

सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँले वृद्धि भई २ लाख ६८ हजार १०० रुपैयाँ पुग...

कांग्रेस र एमालेसँग निर्वाचनमा तालमेलबारे प्रचण्ड–नेपाल छलफल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्ने विषयमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधवकुमार नेपालसँग...

अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गरिने

काठमाडौँ। सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर...

रास्वपाको समानुपातिक बन्दसूचीबाट मिलन लिम्बूले लिए नाम फिर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीबाट मिलन लिम्बूले आफ्नो ना...

भक्तपुरमा कन्चटमा गोली हानेर एक युवकद्धारा आत्महत्या

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीमा एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुका अनुसार आफ्नै कन्चटमा ...

टी–२० विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरव : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएको छन् ।  राष्ट्रपति भवन शीतल नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending