Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

खबरडबली संवाददाता

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्।

रुपन्देहीबाट थुनामुक्त भएपछि हिजो चितवन पुगेका लामिछाने आज दिउँसो काठमाडौँ आउने कार्यक्रम रहेको छ। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार लामिछाने आज १:५० बजे काठमाडौँका लागि उडान भर्ने छन्।

महामन्त्री बुर्लाकोटीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सभापति लामिछाने करिब २:१५ बजे काठमाडौँ विमानस्थलमा आइपुग्ने र त्यहाँ स्वागत कार्यक्रम आयोजना गरिने बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पनि माइतीघरबाट एमालेको प्रदर्शन सुरु

काठमाडौँ । नेकपा एमालेले आज पनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ। पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको आधारमा गैरकानुनी रूप...

प्रधानमन्त्री बालेनले सुरु गरे सांसदहरूसँग छलफल, श्रम संस्कृतिले गर्याे बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रदेशगत रूपमा सांसदहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारमा बोलाइएको छलफलमा अहिले कोशी र सुदूरपश्चिम प्रदे...

रास्वपा सांसदलाई पनि विभिन्न मन्त्रालयमा खटाउने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झालेले भने, “तयारी ...

बिरामी ओली भाग्ने अवस्था थिएन, सरकारले जरुरी पक्राउ पुर्जीको दुरुपयोग गर्याे: वरिष्ठ अधिवक्ता मिश्र

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको वरिष्ठ अधिवक...

शिक्षा मन्त्रालयले ब्रिज कोर्स बन्द गर्ने सूचना वेबसाइटबाट हटायो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने सूचना आफ्नो वेबसाइटबाट हटाएको छ। आइतबार मन्त्रालयले विद्यालय ...

प्रधानमन्त्री बालेन शाहले सुरु गरे सांसदहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर सांसदहरूसँग समूहगत छलफल सुरू गरेका छन्। उनका सचिवा...

आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति, टोकन प्रणाली खारेज

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ठूलो राहत हुनेगरी अबदेखि श्रम स्वीकृति आवेदन दिएकै दिन प्रदान गरिने भएको छ। यसअघि लागू गरिएको टोकन प्र...

ठेकेदारको लापरबाही: २६ करोडको गडगडीघाट पुल नौ वर्षदेखि अधुरो

तनहुँ। तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदी...

अभद्र व्यवहार मुद्दामा एक जना पक्राउ

राजविराज। सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार...

जनताको आँगनमै पुगेर विकासका योजना तय गरिने

तनहुँ। तनहुँ क्षेत्र नं. २ मा विकास निर्माणका योजना छनोट प्रक्रियालाई पूर्ण रूपमा जनमुखी र पारदर्शी बनाउन नयाँ अभ्यासको थालनी गरिएको छ । सो क्षेत्रका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending