काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश व्यवस्था र प्रत्यक्ष कार्यकारीसहितका विषयमा जनमत संग्रह गराउन अन्तरिम सरकारलाई आग्रह गरेका छन्।
प्रसाईंले आफूहरूले राखेका विभिन्न राजनीतिक तथा संरचनागत मागहरू समाधान गर्ने सबैभन्दा सुरक्षित उपाय जनमत संग्रह भएको दाबी गर्दै “लडाइँ नचाहिए जनमत संग्रह नै अन्तिम विकल्प हो” भन्ने टिप्पणी गरे।
उनका अनुसार वैदिक सनातन धर्मसँगै किराँत–बौद्धसमेत समाहित हुने गरी धार्मिक पहिचान, राजसंस्था पुनर्स्थापना, प्रदेश संरचनामा पुनर्विचार तथा प्रत्यक्ष कार्यकारी प्रणालीको बारेमा नागरिकको फैसला लिनुपर्ने समय आएको छ।
प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग यसबारे छलफल भएको दाबी गर्दै गृहमन्त्री मागप्रति सकारात्मक रहेको बताए। उनले “हाम्रा माग देश विभाजन गर्ने खालका होइनन्, ६० प्रतिशतसम्म पूरा हुनेमा हामी विश्वस्त छौं” भने।
सरकारले जेन–जी आन्दोलनका सहभागीविरुद्ध गरिएको कारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रसाईंले अन्तरिम सरकार जनमत र आन्दोलन दुवैको दबाब बुझ्न नसकेको आरोप लगाए।
उनका अनुसार २३ र २४ गतेका घटनामा संलग्न ‘जेन–जी विद्रोहीहरूलाई थुन्नु’ उचित होइन र अन्ततः आफ्ना माग नमानिए आन्दोलन नै अन्तिम विकल्प रहनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: