काठमाडौं। केशरमहलमा इभी कार अनियन्त्रित भई ट्राफिक प्रहरी र पैदलयात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
घाइतेहरूमा दरबारमार्ग ट्राफिक प्रहरी प्रभागमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र सोही कारका चालक सुरेश राज कालिका काठमाडौं–१६ निवासी रहेका छन्।
हवल्दार ठाकुरको दुवै खुट्टा र छातीमा गम्भीर चोट लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
मृत व्यक्ति करिब ३० वर्षका पुरुष रहेको र उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उनलाई बोल्न नसक्ने अवस्थामा अस्पताल लगिएको थियो।
घाइते सबैलाई शुरुमा राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको थियो। ट्राफिक हवल्दार ठाकुरलाई पछि उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज रेफर गरिएको छ।
दक्षिण गेटतर्फबाट केशरमहलतर्फ आउँदै गरेको बा. प्र. ०१–०३० च २३४८ नम्बरको नेटा इभी कार अनियन्त्रित भई ट्राफिक प्रहरी र पैदलयात्रीलाई ठक्कर दिँदै ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको प्रहरीले बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - १४:३१
काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेका कार्यकर्ताहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नेकपा एमाले काठमाडौ...
चैत्र १५ गते, २०८२ - १४:१७
काठमाडौँ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।...
चैत्र १५ गते, २०८२ - १४:१२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँग छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनी हाल मन्त्रीहरूसँग स...
चैत्र १५ गते, २०८२ - १४:०६
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष...
चैत्र १५ गते, २०८२ - १४:००
मकवानपुर। मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र चार जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६...
चैत्र १५ गते, २०८२ - ११:००
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ...
चैत्र १५ गते, २०८२ - १०:५०
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्द...
चैत्र १५ गते, २०८२ - १०:४१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक जना फरार प्रतिवादी र...
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...



प्रतिकृया लेख्नुहोस्: