काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कप्तान सोमपाल कामीले सुदूरपश्चिम रोयल्सलाई ब्याटिङका लागि आमन्त्रण गरेका हुन्।
पहिला दुई खेल जितिसकेको सुदूरपश्चिम रोयल्स उत्कृष्ट लयमा छ। रोयल्सले पहिलो खेलमा काठमाडौं गोर्खाज र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो।
कर्णाली याक्सले भने पहिलो खेलमा चितवन राइनोजसँग हार व्यहोरे पनि दोस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गर्न सफल भएको थियो।
आजको खेलका लागि दुवै टोलीले अघिल्लो खेलमा खेलेको प्लेइङ–११मा कुनै परिवर्तन नगरेका छन्।
सुदूरपश्चिम रोयल्स (कप्तान: दीपेन्द्रसिंह ऐरी)
विनोद भण्डारी, जस ब्राउन, क्रिस लिन, इशान पाण्डे, आरिफ शेख, हरमित सिंह, स्कट कुग्लेन, नरेन साउद, अविनाश बोहरा, हेमन्त धामी
कर्णाली याक्स (कप्तान: सोमपाल कामी)
मार्क वाट, प्रियांक पञ्चाल, विलियम बोसिस्टो, पवन सर्राफ, नजिबुल्लाह जाद्रान, गुलशन झा, अर्जुन घर्तीमगर, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - १३:५८
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। लामाले राप्रपा...
चैत्र २६ गते, २०८२ - १३:५५
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी नदिने र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। ...
चैत्र २६ गते, २०८२ - १३:४७
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले बलात्कारको आरोप लगाउँदै त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा जाहे...
चैत्र २६ गते, २०८२ - १३:३१
काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्र तथा वन जंगलको संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ। वन जंगलको संरक्षण, दल...
चैत्र २६ गते, २०८२ - १३:२१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिने तयारी गरेको छ। पार्टीका एक नेताका अनुसार राप्रप...
चैत्र २६ गते, २०८२ - १३:१२
सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित एक कपडा पसलमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । गाउँपालिका-६, कोचाबखारीमा बुधबार राति आगलागी...
चैत्र २६ गते, २०८२ - १२:२७
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का...
चैत्र २६ गते, २०८२ - १२:१४
सल्यान। सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्तत: समाधान भएको छ। वन र प्रहरीबिच उत्पन्न...
चैत्र २६ गते, २०८२ - ११:४८
हुम्ला। हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। नेपाल नागरिक उड्डयान प्राधिकरण, सिमकोटका प्रमुख म...
चैत्र २६ गते, २०८२ - ११:४२
इस्लामाबाद। अमेरिका–इरानबिच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घो...


प्रतिकृया लेख्नुहोस्: