काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार, अध्यादेशको नाम ‘नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२’ हो।
मंगलबार मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।
सरकारले यस अध्यादेशमार्फत राष्ट्रिय अनुसन्धान विभाग (राअवि.) लाई प्रधानमन्त्री कार्यालयको मातहतबाट गृह मन्त्रालयको मातहतमा ल्याउने व्यवस्था गरेको छ।
यसअघि सरकारले राअवि।सहित राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई पूर्ववर्ती अवस्थामै फर्काउने निर्णय गरिसकेको थियो। कानुनी अड्चनका कारण राअवि। भने प्रधानमन्त्री कार्यालय मातहतमै रहनुपर्ने बाध्यता थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १४:१९
काठमाडौँ । नेकपा एमालेले आज पनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ। पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको आधारमा गैरकानुनी रूप...
चैत्र १६ गते, २०८२ - १४:०६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रदेशगत रूपमा सांसदहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारमा बोलाइएको छलफलमा अहिले कोशी र सुदूरपश्चिम प्रदे...
चैत्र १६ गते, २०८२ - १३:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झालेले भने, “तयारी ...
चैत्र १६ गते, २०८२ - १३:४५
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको वरिष्ठ अधिवक...
चैत्र १६ गते, २०८२ - १३:३४
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने सूचना आफ्नो वेबसाइटबाट हटाएको छ। आइतबार मन्त्रालयले विद्यालय ...
चैत्र १६ गते, २०८२ - १३:२४
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर सांसदहरूसँग समूहगत छलफल सुरू गरेका छन्। उनका सचिवा...
चैत्र १६ गते, २०८२ - १२:५८
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ठूलो राहत हुनेगरी अबदेखि श्रम स्वीकृति आवेदन दिएकै दिन प्रदान गरिने भएको छ। यसअघि लागू गरिएको टोकन प्र...
चैत्र १६ गते, २०८२ - १२:४७
तनहुँ। तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदी...
चैत्र १६ गते, २०८२ - १२:२५
राजविराज। सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार...
चैत्र १६ गते, २०८२ - ११:५५
तनहुँ। तनहुँ क्षेत्र नं. २ मा विकास निर्माणका योजना छनोट प्रक्रियालाई पूर्ण रूपमा जनमुखी र पारदर्शी बनाउन नयाँ अभ्यासको थालनी गरिएको छ । सो क्षेत्रका ...



प्रतिकृया लेख्नुहोस्: