काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाई बैठकका लागि आह्वान गरेकी छन्। आयोगका तथ्यांकअनुसार हालसम्म १२५ दल दर्ता भइसकेका छन् भने थप १८ दल दर्ता प्रक्रियामा छन्।
दर्ता भएका ती १२५ राजनीतिक दलका प्रतिनिधिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन प्रधानमन्त्री कार्कीले अनुरोध गरेकी हुन्। ‘सरकारका काम–कारबाही तथा प्राथमिकताबारे जानकारी दिन प्रधानमन्त्रीज्यूले आज अपराह्न ४ बजेका लागि बैठक बोलाउनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु नै कार्की नेतृत्वको सरकारको मुख्य दायित्व रहेको र आजको बैठक पनि प्रमुख रूपमा निर्वाचन तयारीमा केन्द्रित हुने रावलले बताए।
निर्वाचनमा सहभागी हुन दर्ता भएका दलहरूले पुनः दल दर्ता प्रक्रिया पूरा गर्नुपर्ने नियम रहेको छ। यसका लागि निर्वाचन आयोगले मंसिर १० गतेसम्मको समय सीमा तोकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...
चैत्र ११ गते, २०८२ - ०७:१९
भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेती...
चैत्र ११ गते, २०८२ - ०७:११
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ ...
चैत्र १० गते, २०८२ - ०९:२१
काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...


प्रतिकृया लेख्नुहोस्: