काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वमा बन्ने नयाँ राजनीतिक पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ।
पार्टी दर्ताका लागि पूर्वसचिव अनुपकुमार उपाध्याय को संयोजकत्वमा अन्य सबै सदस्य रहने गरी निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाइने भएको छ। पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ नै रहनेछ।
यसअघि पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने सहमति भए पनि आइतबार राति बसेको बैठकले अन्तत: ‘उज्यालो नेपाल’ नाममै जाने निर्णय गरेको हो।
घिसिङनिकट एक नेताका अनुसार, तत्कालका लागि कोही पदाधिकारी तोकिएको छैन, तर उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति बनाइनेछ।
“सुमना जी लगायत केही साथीहरू दोस्रो चरणमा पदाधिकारीका रूपमा जोडिनुहुनेछ। अहिले हामी माइन्युट र हस्ताक्षरको काम गर्दैछौं। सम्भव भएसम्म आज साँझ ४ बजेसम्म दर्ता प्रक्रिया टुंग्याउने प्रयास हुनेछ, नभए भोलिसम्म पुग्छ,” ती नेताले भने।
हाल पार्टीको केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाम टुंग्याउने अन्तिम छलफल जारी रहेको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...
श्रावण २६ गते, २०८३ - १७:३६
कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...



प्रतिकृया लेख्नुहोस्: