काठमाडौँ। नेपाली क्रिकेटमा दुई दशक बिताएका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको छन् ।
हङकङमा जारी हङकङ सुपर सिक्सेसमा युएईविरुद्धको अन्तिम खेलसँगै भेषवाकरले आइतबार सन्न्यास लिएको हो । यस प्रतियोगिातमा उहाँले नेपालको कप्तानी गरेको थिए।
३७ वर्षीय भेषवाकरले सन् २००२ मा नेपाली यु-१५ राष्ट्रिय टोलीबाट डेब्यु गरेको थिए । उनले सन् २००४ मा युएईविरुद्ध खेल्दै सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेको थिए।
आफ्नो खेल जीवनमा नेपाललाई पहिलो पटक आइसिसी टी-२० विश्वकप खेलाएको थिए। नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दा उनी महत्वपूर्ण खेलाडी थिए।
यस्तै नेपाललाई डिभिजन पाँचबाट एकदिवसीय मान्यतासम्म ल्याइपुर्याउन भेषवाकरको योगदान ठूलो छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाउँदा उहाँ टोलीको राजाईका खेलाडी थिए।
हङकङमा सन्न्यास घोषणा गरेसँगै भेषवाकरले सामाजिक सन्जालमार्फत नेपाल क्रिकेट र सबैलाई धन्यवाद दिँदै अब बिदा हुन्छु भनेर सम्बोधन गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - १९:०७
हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...
चैत्र २६ गते, २०८२ - १९:०३
काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...
चैत्र २६ गते, २०८२ - १५:१६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...
चैत्र २६ गते, २०८२ - १५:१०
नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...
चैत्र २६ गते, २०८२ - १४:५६
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...
चैत्र २६ गते, २०८२ - १४:३१
काठमाडौँ। काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क...
चैत्र २६ गते, २०८२ - १४:०८
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। उन्हालाई सत्तारुढ दल राष्ट्रिय...
चैत्र २६ गते, २०८२ - १४:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ...
चैत्र २६ गते, २०८२ - १३:५८
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। लामाले राप्रपा...
चैत्र २६ गते, २०८२ - १३:५५
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी नदिने र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। ...


प्रतिकृया लेख्नुहोस्: