काठमाडौं । नेकपा (एमाले) का वरष्ठि नेता भमि रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन्। एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता गर्ने तयारी भइरहेको बेला रावलले सामाजकि सञ्जालमार्फत ओलीको पछल्लिो अभव्यिक्तलिाई “शब्दजाल र भ्रम फैलाउने प्रयास” भन्दै आलोचना गरेका हुन्।
रावलका अनुसार, यदी साँच्चिकै जबज (जनताको बहुदलीय जनवाद) अनुसार एमालेलाई देशभक्तिपुर्ण बाटोमा बलियाे बनाउन खोजिएको हो भने, अध्यक्ष ओलीले पहिले विगतका गल्तीहरूको आत्मालोचना गर्नुपर्छ।
उनले लेखेका छन् –सबभन्दा पहलिे एक वर्ष अघि पूर्व राष्ट्रपत विद्यादेवी भण्डारीको नवीकृत सदस्यतामा लगाइएको रोक हटाएको कुरा गर्नुपर्थ्यो। भदौ २३ र २४ गतेका अकल्पनीय घटनाबाट राष्ट्रले ब्यहोरेको क्षतिकाे नैतकि जिम्मेवारी लिनुपर्थ्यो।
रावलले थप लेखेका छन्, त्यो केही नगरी शब्दजाल र भ्रम फजिाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल बाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन।
एमाले अध्यक्ष ओलीले हालै समाजवादी–माओवादी एकता प्रक्रिया सार्वजनिक भएपछि पार्टी छोडेर गएकाहरूप्रति सामाजिक सञ्जालमा आव्हान गर्दै भनेका थएि, जहाँसुकै गएका भए पनि एमालेमा फर्कन ढोका खुला छ। तर रावलले ओलीको यो अपपिलाई केवल “रणनीतिक चाल” भन्दै अस्वीकृत गरेका छन्। उनका अनुसार, एमालेभित्रको विश्वास संकट र वैचारिक अस्पष्टता हटाउन आत्मसमीक्षा र पारदर्शी निर्णय जरुरी रहेकाे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - ११:००
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ...
चैत्र १५ गते, २०८२ - १०:५०
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्द...
चैत्र १५ गते, २०८२ - १०:४१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक जना फरार प्रतिवादी र...
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...



प्रतिकृया लेख्नुहोस्: