Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

मोदीसँग हात मिलाएपछि फेसबुक प्रमुख जुकरबर्गलाई हात धुन सुझाब

\"Modiएजेन्सी । भारतको गुजरातमा दंगाका प्रमुख दोषी रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटका क्रममा हात मिलाएका फेसबुक प्रमुख मार्क जुकरबर्गलाई ठुलो संख्यामा हात धुने सेनेटाइजरका बोतल पठाइएको छ । गु्रप एलाइन्स फर जस्टिस एन्ड एकान्टबिलटी नामक एउटा एक्टिभिष्ट ग्रुपले जुकरबर्गलाई आफ्नो हात सफा गर्न सुझाव दिँदै सेनेटाइजरका बोतलहरु पठाएको हो । सो एक्टिभिष्ट ग्रुपले सन् २००२ को गुजरात दंगामा रोक्न कुनै चाँसो नदेखाएको बताउँदै मोदीको हात रगतमा लत्पतिएको भन्दै हात सफा गर्न सुझाव सहित बोतल पठाएको हो । ग्रुपको आफ्नो वेवसाइडमा पनि छ जसको नाम ‘जंक वास योर ह्यान्डस १’ भन्ने नाम दिइएको छ । सो एक्टिभिष्ट ग्रुपका अनुसार गुजरात दंगामाका लागि मुख्य जिम्मेदार मान्छेसँग हात मिलाएपछि अब जुकरबर्गले आफ्नो हात सफा गर्नु पर्ने हुन्छ ।’ जुकरबर्गलाई पठाइएको बोतलमा गुजरात दंगामा परि मारिने प्रतेक मुस्लिम भारतीय पिडितको नाम लेखिएको छ । \"Modi सामाजिक सञ्जालमा चर्चा मोदीलाई सेनेटाइजरका बोतल पठाइएको कुरा सामाजिक सञ्जालमा निक्कै चर्चा भैरहेको छ । @DocVatsa ले लेखेका छन् ‘सैनेटाइजर गूगललाई पनि पठाउन पर्ने हुन्छ किनकी मोदी उनको कार्यालय पनि गएका थिए ।’ @vinaydokani ले लेखेका छन् ‘सांप्रदायिकताको मुहारमा दरिलो झापड हो यो अभियान’ @MECHASHISH ले लेखेका छन्– ‘मोदी जी तँ जहाँ जहाँ जान्छस गोधराको छाँया पनि त्यहासँगै हुन्छ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending