Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

अब हुने नयाँ प्रधानमन्त्रीलाई सिंहदरबारभित्रै पदबहाल गरिने

खबरडबली संवाददाता

काठमाडौ । अब हुने नयाँ प्रधानमन्त्रीलाई सिंहदरबारमै पदबहाल गरिने भएको छ ।

सिंहदरबारभित्रैको कम क्षति भएको भवनमा कार्यालय स्थापना गरी पदबहाल गराउने योजनासहित मुख्य सचिव र सचिवहरुसहित सिंहदबारमा क्षतिको अनुगमन भईरहेको स्रोतले जानकारी दियो ।

बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । सबै कुरा मिले आजै नै शपथ गराइने स्रोतको दावी छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...

हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...

सांसद साम्पाङले संसद्मा विभेदको विषय उठाए, बोल्ने समय सबैलाई बराबर हुनुपर्ने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...

अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सांसद साम्पाङको माग

काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...

एमालेको आरोप: रास्वपाले चुनाव जित्नुमा नेपाली सेना, बारबरा फाउन्डेसन र सरकारी निकाय जिम्मेवार

काठमाडौं । नेकपा एमालेले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्ने प्रक्रियामा विभिन्न क्षेत्रलाई दोषी ठहराएको छ। ...

यो सरकारको काम बोल्ने छ : सभापति लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भाषण कम गर्ने बताएको छन्।  प्रतिनिधिसभाको ब...

रवि लामिछानेले मागे सदनबाटै दलित समुदायसँग माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन्। बिहीबारको प्रत...

ओली–लेखक पक्राउबारे रवीको जवाफ : न्याय पाउने पहिलो हक शहीदकी आमाको

सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने खेल अब हुनेछैन

व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौँ । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। उनलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको छ। यसअघि, अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो।...

ओली र लेखकलाई तत्काल रिहाइ गर्न एमालेको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक को पक्राउप्रति आपत्ति जना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending