दार्चुला। दार्चुलामा अटो दुर्घट्नामा परी एक बालिकाको मृत्यु हुनुका साथै दुई जना वेपत्ता भएका छन् भने एक घाइते भएका छन् । सोमबार दिउँसो करिव १ बजेतिर नौगाड गाउँपालिका–५ को सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बर अटो नौगाड खोलामा खस्दा अन्दाजी १२र१३ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतले जानकारी दिए।
मृतक बालिकाको सनाखत हुन बाँकी रहेको उनले बताए। सोही अटोमा सवार दुई जना महिला नौगाड खोलामा वेपत्ता भएको जानकारी प्राप्त भएको उहाँले जानकारी दिए । अटोमा चालक सहित पाँच जना सवार रहेको बताइएको छ ।
अटोमा सवार अटो चालक मनीराम भुलको १७ वर्षीया छोरा आयुष भुल घाइते भएका छन् । उहाँनलाई घट्ना स्थलबाट उद्दार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याइएको प्रहरी निरिक्षक रावतले जानकारी दिए। चालक मनीराम भुल प्रहरी नियन्त्रणमा छन् ।
नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडबाट धुलिगडातर्फ आउँदै गरेको अटो सडकबाट अन्दाजी ५० मिटर तल नौगाड खोलामा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा धुलिगडा र होपरीगाडबाट प्रहरी चौकीबाट प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८३ - १३:१७
तनहुँ। तनहुँको सदरमुकाम दमौली बजारमा ११ दिनपछि फोहोर सङ्लन पुन: सुरु भएको छ । फोहोर विसर्जन गर्ने स्थान अभावले गर्दा वैशाख ११ गतेदेखि सङ्कलन ठप्प प...
बैशाख २३ गते, २०८३ - १२:३३
नेपालगन्ज। नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा, आवागमन व्यवस्थापन, रेल सञ्चालन तथा द्विपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रुपैडिहास्थित इन...
बैशाख २३ गते, २०८३ - १२:२२
काठमाडौं । काठमाडौं महानगरपालिका–२९ इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने प्रयासमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ...
बैशाख २३ गते, २०८३ - १२:१२
बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र...
बैशाख २३ गते, २०८३ - ११:५९
प्यूठान । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई स्मरण गराउने स्तम्भसहित प्यूठानको एउटा पार्क अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। प्यूठान ...
बैशाख २३ गते, २०८३ - ११:४७
काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो । नेपाल सुनचाँदी व...
बैशाख २२ गते, २०८३ - १८:०५
काठमाडौँ। सरकारले सार्वजनिक सेवालाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी कागजात वितरण गर्न थालेको छ। हालसम्म १९ जिल्लामा यो...
बैशाख २२ गते, २०८३ - १६:५८
काठमाडौं । उच्च अदालत पाटनले गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णयलाई सदर गरेको छ। यसअघि जिल्ला अदालत क...
बैशाख २२ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ जना पदाधिकारी पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा शनिबार ‘सार्...
बैशाख २२ गते, २०८३ - १६:३४
काठमाडौ। जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेको छ। अदालतको उक्त आदेशसँगै अब केन्द्र...


प्रतिकृया लेख्नुहोस्: