काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का १२ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई २४ घण्टाभित्र केन्द्रीय समिति बोलाउन अल्टिमेटम दिएका छन्।
केन्द्रीय समिति बैठक बोलाउन अध्यक्ष रञ्जितालाई २४ घण्टाको 'अल्टिमेटम'
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का १२ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई २४ घण्टाभित्र केन्द्रीय समिति बोलाउन अल्टिमेटम दिएका छन्।
पार्टीभित्रका तमाम विषयहरूका बारेमा छलफल गर्नुपर्ने भन्दै १२ जना केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेको गंगाराम चौधरीले जानकारी दिए। पार्टी विधानको दफा ४१ को उपदफा ६ अनुसार बैठक बोलाउन अल्टिमेटम दिइएको उनले बताएका छन्।
अध्यक्ष रञ्जिता श्रेष्ठ प्रति पनि प्रश्न उठेको छ। उनको नाम पोखराको जग्गा प्रकरणमा मिसिएको छ। पार्टी संरक्षक रेशम चौधरीले यसका सम्बन्धमा उनले जवाफ दिनुपर्ने माग गरेका छन्।
अल्टिमेटम दिने केन्द्रीय सदस्यहरूमा पुन्न बहादुर बुढा, आलोक चौधरी, गंगाराम चौधरीलगायत छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १२:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा पार...
चैत्र २० गते, २०८२ - ११:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छन् । सभामुख पदका लागि...
चैत्र २० गते, २०८२ - ११:४१
जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तिय...
चैत्र २० गते, २०८२ - ११:१७
नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ । नेपा...
चैत्र २० गते, २०८२ - ११:०६
काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’माथि हाल अमेरिका बस्दै आएकी एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकि छन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ...
चैत्र २० गते, २०८२ - १०:४२
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेको छन्। घाइतेहरूलाई नि:शुल्क उपचार सेवा दिँदै आएका पूर्व सांसद ...
चैत्र १९ गते, २०८२ - १७:०७
चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...
चैत्र १९ गते, २०८२ - १६:५३
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...
चैत्र १९ गते, २०८२ - १६:३८
काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...
चैत्र १९ गते, २०८२ - १६:२८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...


प्रतिकृया लेख्नुहोस्: